कम्युनिष्ट सरकार ! अर्को नवराज हत्या गर्ने छैन

दीपा नेपाली दलित समुदायको लागि ‘जिउँदाको जन्ती र मर्दाको मलामी’ बन्न नसकेको नेपाली समाजमा विभेदको हतियारले नवराज विकको ज्यानै लिएको छ। जातीय विभेदले गजडिएको नेपाली समाज विज्ञान र प्रविधिको युगमा प्रवेश गरिसक्दा पनि नश्लवादी प्रवृति र तानाशाही नरसंघार मनोविज्ञानबाट अघि बढिरहेको छ। तर जातीय विभेद मुक्त हुन सकेको छैन। घरमा

माधव नेपाल पक्षका युवा नेताले दिए दल दर्ताको निवेदन: पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (एकीकृत)

जीवन राई ९ जेठ २०७८, आइतबार। निर्वाचन आयोगमा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका युवा नेताहरुले राजनीतिक दल दर्ताको लागि निवेदन दिएका छन् । युवा नेता जीवन राई अध्यक्ष रहेको सो दलको नाम नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) राखिएको छ । उनी माधव पक्षमा रहेका अनेरास्ववियूका पूर्व विद्यार्थी नेता

ओलिको कदम असंबैधानिक मात्र हैन सर्बोच्चको फैसला बिरुद्द पनि छ : अधिवक्ता योन्जन

जेठ ८ - मेरो ब्रह्मले देखेको लेख्छु ! यो संविधानको मर्म अर्थात् भावना ( spirit or letter of law) यस्तो छ ! यो सरकार नेपालको संविधान २०७२ को धारा ७६(३) अनुसार बनेको सरकार हो ! संविधानको धारा ७६(३) बमोजिमको सरकारले ७६(४) बमोजिम ३० दिनभित्र अनिवार्य रूपमा विश्वासको मत लिनुपर्छ !

गगन थापा : राष्ट्रपतिलाई तिमी भनेकोमा खड्ग ओलीलाई चित्त दुखेछ, बिचरा !

८ जेठ, काठमाडौं । कांग्रेस नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफ्नै कर्म र प्रवृत्तिले सम्मानको शिखरमा अडिन नसकेर ओराले जिकिर गरेका छन् । प्रधानमन्त्री केपी ओलीले राष्ट्रपतिलाई तपाईंसम्म भन्ने सभ्यता कांग्रेसमा नरहेको अभिव्यक्ति दिएको केही समयपछि थापाले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् । थापाले भनेका छन्, ‘राष्ट्रपतिलाई तिमी भनेकोमा

राजेन्द्र महतोको दलको नेताको पद खारेज, ओलीको कदमलाई साथ दिने सांसदलाई पनि कारवाही गरिने

८ जेठ २०७८, शनिबार।जनता समाजवादी पार्टी (जसपा)ले बमहुत पक्षले अध्यक्ष महन्थ ठाकुरसहित चार नेतामाथि कारबाही थालेको छ । उपेन्द्र यादवको अध्यक्षमा बहुमत केन्द्रीय कार्यसमितिको बैठकले अध्यक्ष ठाकुरसँगै वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई विधान अनुसार कारबाही प्रक्रिया थाल्ने निर्णय गरेको हो । विधानअनुसार स्पष्टीकरण सोध्ने र चित्तबुझ्दो

कतारबाट रोशन तामाङको नेतृत्वमा अक्षयकोष स्थापनार्थ रु १ लाख ४ हजार १ सय १२ रुपैयाँ सहयोग

अध्यक्ष रोसन तामाङ बेलबारी । बेलबारी सरोकार समाज कतारको अध्यक्ष रोसन तामाङको नेतृत्वमा मोरङ नेत्र हिन संघको अक्षयकोष स्थापनार्थ रु १ लाख ४ हजार १ सय १२ रुपैयाँ आर्थिक सहयोग गरिएको छ । उक्त रकम वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका नेपालीहरुले संकलन गरेका हुन । आर्थिक रकम सहयोग गर्नेहरुमा कुमान

महन्थजी नआउँदैमा कार्यकारिणी समितिकाे बैठक रोकिदैनः चेम्जोङ

८ जेठ २०७८, शनिबार। जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य रकम चेम्जोङले कार्यकारिणी समितिको बैठक नरोकिने बताएका छन् । महन्थ ठाकुर पक्ष अनुपस्थित भए पनि बैठक हुने उनको भनाइ छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले गत जेठ ४ गते नै जेठ ८ र ९ गते बिहान ११ बजे पार्टी कार्यालय बालकुमारी

जनता तिम्रो राजनीतिक स्वार्थको जन्ति हौं वा मलामी ?

झिलकुमार खिम्बुले राई तिमी संग अक्सिजन किन्ने पैसा हुदैन, तर जनताको लाश जलाउने दाउरा खरिद गर्न अकुत सम्पति हुन्छ । किनकि तिमी खरानीको ब्यापार मात्र हैन, बिचौलिया गर्न पनि रुचाउछौ। तिमी बेड आइसियु खरिद गर्न भन्दा ब्यालेट खरिद बिक्रि गर्न मन पराउछौ, किनकि तिमि दलाल भ्रष्टहरुको सरदार हौ । तिमी

शताब्दी संवादको भर्जुअल संबादमा बेलबारी नगरप्रमुख र स्वास्थ प्रमुख

८ जेठ, बेलबारी । भर्चुअलको माध्यमबाट शताब्दी न्युजले शताब्दी संबादको कार्यक्रम आज देखि शुरु हुने भएको छ । कोरोनाको यस्तो महामारी स्थितिमा स्थानीय सरकारको भुमिका के रहन्छ ? स्थानीय सरकार जनताप्रति बफादार भएर काम गरेको छ वा छैन ? भन्ने बिषयमा केन्द्रित भएर आजको कार्यक्रम शुरु हुने भएको छ ।

मन्त्रिपरिषदको निर्णय : संसद भंग, कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव

७ जेठ २०७८, शुक्रबार । सरकारले संसद् विघटनसँगै कात्तिक २६ र मंसिर ३ का लागि निर्वाचनको मिति सिफारिस गरेको छ । संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सरकार गठन हुन नसकेको भन्दै सरकारले संवैधानिक रूपमै प्रतिनिधिसभा भंग गर्ने निर्णय लिएको हो । केहीबेर अगाडि मात्रै राष्ट्रपतिले केपी ओली र शेरबहादुर