कतारबाट रोशन तामाङको नेतृत्वमा अक्षयकोष स्थापनार्थ रु १ लाख ४ हजार १ सय १२ रुपैयाँ सहयोग – Satabdi News

कतारबाट रोशन तामाङको नेतृत्वमा अक्षयकोष स्थापनार्थ रु १ लाख ४ हजार १ सय १२ रुपैयाँ सहयोग

अध्यक्ष रोसन तामाङ
बेलबारी । बेलबारी सरोकार समाज कतारको अध्यक्ष रोसन तामाङको नेतृत्वमा मोरङ नेत्र हिन संघको अक्षयकोष स्थापनार्थ रु १ लाख ४ हजार १ सय १२ रुपैयाँ आर्थिक सहयोग गरिएको छ ।
उक्त रकम वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका नेपालीहरुले संकलन गरेका हुन ।
आर्थिक रकम सहयोग गर्नेहरुमा कुमान सुनाम रु ११ हजार रोशन तामाङ, रु १० हजार,सन्तोष सुनाम रु १० हजार,सुरज अधिकारी रु १० हजार,कल्पना खडका रु १० हजार,रण बहादुर श्रेष्ठ रु १० हजार, तमु सुनाम रु ६,५००,बलन राय रु ५,५,५५,अमृत गुरुङ रु ५,५,५५ ,धन बहादुर खडका रु ५,५००, मोहन श्रेष्ठ रु ५,००१,मनोज कुमार सुन्दास ५,००१ ,बिष्णु राई रु ५,०००, सीता परियार रु ५,००० रहेका छन।
आज उक्त रकम बेलबारी सरोकार समाज कतारको अध्यक्ष रोशन तामाङको श्रीमती भीक्षा गौतम तामाङले मोरङ नेत्रहिन संघको अध्यक्षलाई हस्तान्तरण गरेका थिए।
बेलबारी सरोकार समाज कतार
भीक्षा गौतम तामाङ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कतारबाट रोशन तामाङको नेतृत्वमा अक्षयकोष स्थापना..." A few seconds ago

सम्बन्धित खवर