देशभर २७ प्रतिशत धान रोपाइँ सम्पन्न

असार १५, काठमाडौँ । धान रोपाईं हुने क्षेत्रफलमध्ये देशभर करिब २७ प्रतिशतमा वर्षे धान रोपाइँ सम्पन्न भएको छ । बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार असार १५ सम्ममा देशभर २७ दशमलव १२ प्रतिशत क्षेत्रफलमा वर्षे धान रोपाइँ सम्पन्न भएको हो । सात प्रदेशमध्ये हालसम्म कर्णाली प्रदेशमा सबैभन्दा बढी

असार १५, काठमाडौँ । धान रोपाईं हुने क्षेत्रफलमध्ये देशभर करिब २७ प्रतिशतमा वर्षे धान रोपाइँ सम्पन्न भएको छ । बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार असार १५ सम्ममा देशभर २७ दशमलव १२ प्रतिशत क्षेत्रफलमा वर्षे धान रोपाइँ सम्पन्न भएको हो । सात प्रदेशमध्ये हालसम्म कर्णाली प्रदेशमा सबैभन्दा बढी

प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक, अदालत सेटिङमा छ भने उहाँले प्रमाणित गर्नुपर्छ:डा. भीमार्जुन

१३ असार २०७८, आइतबार  । प्रधानमन्त्रीको हैसियतमा बसेर अदालत सेटिङमा चलेको छ भन्नु आपत्तिजनक छ । अदालतका कामकारबाहीबारे आलोचना गर्न पाइन्छ, प्राज्ञिक रूपमा त्यसको पक्ष–विपक्षमा आफ्ना मतहरू राख्न नागरिक स्वतन्त्र हुन्छन् । तर, आलोचनाको तथ्यहरू खोजिनुपर्छ । प्रधानमन्त्री अहिले अदालतमा चलिरहेको मुद्दाको एउटा पक्ष नै हुनुहुन्छ । अहिले उहाँले गरेका सबै असंवैधानिक कदममध्ये अदालतले

सर्वोच्च अदालतको प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा निवेदक पक्षको बहस सकियो

१३ असार, काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा निवेदक पक्षको बहस सकिएको छ । सर्वोच्च अदालत संवैधानिक इजलासमा आइतबार निवेदक पक्षको बहस सकिएपछि अब सोमबारबाट सरकारी पक्षले बहस गर्नेछ । इजलासले दिएको १२ घन्टाको समयमा निवेदक पक्षका वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूले बहस गरे । आइतबार १४ कानुन व्यवसायीले बहस गरे ।

बेलबारी बोयर काण्डको छानबिन समितिले माग्यो गोप्य सूचना

बेलबारी, १३ असार । बेलबारी बोयर बारे जाँचबुझ गर्न गठित छानबिन समितिले बोयर प्रकरणसँग सम्बन्धित जानकारी वा प्रमाणहरू उपलब्ध गराउन सबैलाई आग्रह गरेको छ । बेलबारी नगरकार्यपालिका सदस्य विन्दुकला गुरुङको संयोजकत्वमा गठित छानबिन समितिले शनिवार एक सार्वजनिक सूचना जारी गर्दै छानबिनलाई सहयोग पुग्ने सूचना वा जानकारी भएमा उपलब्ध गराउन आग्रह

सुनसरीको भेन्टाबारीमा सवारी दुर्घटनाबाट तिन जनाको मृत्यु, २ जना घाईते

असार १३, सुनसरी । सुनसरीको कोशी गाऊपालिका -८ स्थित भन्डाबारी नङ्खु टोल स्थित पुर्ब-पश्चिम राजमार्गमा हायसले पिकअप र मोटरसाईकल ठक्कर दिँदा ३ जनाको मृत्यु र २ जना घाईते भएका छन् । आज बिहान पौने ८ बजे पुर्बबाट पश्चिम तर्फ जादै गरेको बा ३ ख ७२२४ नम्बरको हायस गाडीले बिपरित दिशाबाट

रोकिएका त्रिविका सबै परीक्षा यसै वर्ष हुने : विद्यार्थीले रोजेको केन्द्रमा परीक्षा

१२, असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले रोकिएका सबै परीक्षा यस वर्ष नै गर्ने भएको छ। कोरोना भाइरसका कारणले पनिकाले परीक्षाको क्यालेन्डर नै खल्बलिएपछि पनिकाले यस वर्ष रोकिएका सबै परीक्षा सम्पन्न गर्ने तयारी गरेको हो। परीक्षा नियन्त्रक पुष्पराज जोशीले गत वर्षदेखि रोकिएका सबै परीक्षा यसै वर्ष सकेर

स्काभेटरको बकेटले हानेर वडाध्यक्षको हत्या

१२ असार २०७८, शनिबार।  सर्लाहीको ईश्वरपुरमा स्काभेटरको बकेटले हानेर वडाध्यक्षको हत्या भएको छ । शुक्रबार राति करिब ११ बजेतिर ईश्वरपुर नगरपालिका–३, का वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको हत्या भएको हो । वडाध्यक्ष श्रेष्ठ सोही वडाकाे भक्तिपुरनिवासी हुन् । वडाध्यक्ष र डोजर चालकबीच विवाद भएको र चालकले डोजरको बकेटले हानेर श्रेष्ठको हत्या गरेको

जुडो खेलाडी सोनिया भट्ट जापानमा आयोजना हुने ओलम्पिकमा छनोट

१२ असार, काठमाडौं । नेपाली जुडो खेलाडी सोनिया भट्टले अर्को महिना जापानमा आयोजना हुने टोकियो ओलम्पिक खेल्ने भएकी छन् । टोकियो ओलम्पिकका लागि सोनियाले वाइल्ड कार्ड प्राप्त गरेको नेपाल ओलम्पिक कमिटीले जनाएको छ । सोनिया टोकियोका लागि वाइल्ड कार्ड प्राप्त गर्ने दोस्रो नेपाली खेलाडी हुन् । यसअघि सुटिङकी कल्पना परियारले पनि टोकियो ओलम्पिकका लागि

प्रधानमन्त्रीको नाममा पार्क : मेयरले विराटनगरमा बनाउने, मुख्यमन्त्रीले झापामा

१२ असार, विराटनगर । राजनेताको नाममा पार्क बनाउन विराटनगर महानगरपालिका र प्रदेश-१ सरकारले बजेट विनियोजन गरेको छ । महानगरले विराटनगरमै प्रधानमन्त्री पार्क निर्माण गर्न पाँच करोड विनियोजन गरेको छ । प्रदेश सरकारले भने झापाको दमकमा राजनेता पार्क बनाउनका लागि एक करोड बजेट विनियोजन गरेको हो । दुवै सरकारले निर्माण गर्ने