मित्र राष्ट्रको विरोध गर्नेलाई सूक्ष्म निगरानी गर्ने सरकारको चेतावनी

काठमाडौं । नोपल सरकारको गृहमन्त्रालयले विदेशी राष्ट्रको सहयोगमा सञ्चालित विकास आयोजनामा कार्यरत कर्मचारी, विदेशी नागरिको विषयमा विरोध नगर्न निर्देशन दिएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले मित्रराष्ट्र, विदेशी नागरिक र उनीहरुको सम्पतिको बारेमा नकारात्मक टिप्पणी भईरहेकोले त्यस्ता गतिविधिहरुको सूक्ष्म निगरानी गर्ने चेतावनी दिएको हो । प्रत्यक्ष र अप्रत्यक्ष

हतुवागढीमा सामूहिक लोक नृत्यु प्रतियोगिता हुँदै, असोज एक गते सम्म नाम दर्ता गरिसक्नु पर्ने

अर्जुन राई अपहेलित २० भाद्र, घोरेटार । भोजपुरको हतुवागढी–४ फलामढुङ्गामा खुल्ला सामुहिक लोक नृत्य प्रतियोगिताकोे आयोजना गरिएको छ । हतुवागढी कला साहित्य तथा सांस्कृतिक प्रतिष्ठानको आयोजना तथा प्रथम किसान स्मृति परिवारको प्रायोजनमा २०७८ असोज २ गते उक्त प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको लागि प्रत्येक समूहमा कम्तिमा ६ जना हुनुपर्ने,

‘लकडाउनमा सर्जक र सिर्जना’ पुस्तक लोकार्पण सम्पन्न

अर्जुन राई अपहेलित १९ भाद्र, धरान । सुनसरीको धरान स्थित ‘लकडाउनमा सर्जक र सिर्जना’ पुस्तक लोकार्पण सम्पन्न गरिएको छ । शनिबार स्वर्णिम साहित्य समाजद्धारा यलम्बर स्मृति भवन, धरानमा आयोजित पुस्तक लोकार्पण कार्यक्रम आदीवासी जनजाती साहित्यकार महासंघका अध्यक्ष तथा मदन पुरस्कार विजेता राजन मुकारुङको प्रमुख आतिथ्यतामा पानसमा दिप प्रज्वलन गरि उद्ध्घाटन

पूर्वकै पहिलो पटक इटहरीको अमित वर्कशवमा म्याक सर्भ सेवा सुचारु

–अर्जुन राई अपहेलित १९ भाद्र,  इटहरी । सुनसरीको इटहरी–४ आइतबारे स्थित रहेको अमित मोटरसाइकल वर्कशवमा म्याक सर्भको सेवा सुचारु गरिएको छ । भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडद्धारा उत्पादित विश्वप्रसिद्ध म्याक ल्युब्रिकेन्टस् र नेपालका लागि म्याक ल्युब्रिकेन्टस्को आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गको संयुक्त परियोजनामा सिप्रदीद्वारा इटहरीकोे अमित माोटरसाइकल वर्कशवललाई मयाक सर्भमा स्तरोन्नती गरिएको

बोयर बाख्रा प्रकरणको प्रतिवेदन नगरप्रमुखले भोलि आइतबार सार्बजनिक गरिन्दै

१९ भाद्र, बेलबारी । बेलबारी बोयर बाख्रा प्रकरण बारे सत्य तथ्य बाहिर ल्याउन गठन भएको छानबिन समितिले भाद्र ६ गते बुझाएको प्रतिवेदन भोलि आईतवार नगरप्रमुखले सार्बजनिक गर्ने भएको छ । जेठको दोस्रो साता नगरपालिकाले किसानलाई शुद्ध अष्ट्रेलीयल बोयर भनेर वितरण गरेका बाख्राहरू अस्ट्रेलियन नभएको, नेपालकै कुनै फमबाट ल्याएर जनतालाई अस्ट्रेलियन

नेपाली कांग्रेस हतुवागढी–८ को अधिवेशन सम्पन्न, सभापतीमा प्रेम थापा निर्वाचित

–अर्जुन राई अपहेलित १८ भाद्र, पात्लेपानी । भोजपुरको हतुवागढी वडा नम्बर ८ मा नेपाली कांग्रेसको १४ औं वडा अधिवेशन सम्पन्न भएको छ । शुक्रबार निर्वाचन अधिकृत रिता कार्कीको उपस्थितिमा कांग्रेस वडा समितिको अधिवेशन सम्पन्न गरिएको हो । पार्टीको आगामी १४ औं महाधिवेशन लक्षित गरिएको अधिवेशनबाट प्रेम बहादुर थापाको नेतृत्वमा २३

शुक्रबार थप १७ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप १७ सय ५६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा गरिएको परिक्षणमा एन्टिजेनबाट ३९९ र पीसीआरबाट १ हजार ३ सय ५७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । थप १७ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै

अमेरिकाको बाढीमा एकै घरका तीन नेपालीको मृत्यु

१८ भदौ, काठमाडौं । अमेरिकाको न्युयोर्कमा समुद्री आँधी हुर्रिकेनपछि आएको बाढीमा परी तीन नेपालीको मृत्यु भएको छ । न्युयोर्कको क्विन्स सहरमा बस्नै एकै परिवारका तीनजना नेपालीको मृत्यु भएको न्युयोर्क पोष्टले बताएको छ । समाचारमा उल्लेख गरिएअनुसार दुई वर्षीय बालक लोबसाङ लामा, उनका ४८ वर्षीया आमा मिङ्मा शेर्पा र ५० वर्षीय

२३ औं स्थापना दिवसमा किरावि संघ सुनसरीले गर्यो वृक्षरोपण तथा सम्मान कार्यक्रम

१८ भाद्र, इटहरी । किरात राई विद्यार्थी संघको २३ औं स्थापना दिवसको अवसरमा वृक्षरोपण तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । बिहीबार संघको २३ औं स्थापना दिवसको अवसरमा किरावि संघ सुनसरीले जनता बहुमुखी क्याम्पस परिसरमा वृक्षरोपणको आयोजना गरेको हो । कार्यक्रमका प्रमुख अतिथि तथा किरात राई विद्यार्थी संघका संस्थापक सदस्य

किराबी संघको २३ औं स्थापना दिवसमा नुलाम बिमोचन

१७ भदाै, काठमाडौ । "पहिचान र संघीय शिक्षा प्रणाली लागू गराैँ, किरात स्वायत्त राज्य निर्माण गर्न गाउँ नगर लागाैँ !" भन्ने मुल नारासहित किरात राई विद्यार्थी संघले २३ स्थापना काठमाडौको मण्डला नाटकघर, अनामनगरमा मनाएका छ्न । किरात राई विद्यार्थी संघले आफ्नो स्थापना दिवसको अबसरमा १२ औं अंक 'नुलाम' मुखपत्रको विमाेचन