एमसीसी उपाध्यक्ष फातिमा आज नेपाल आउने
२४ भाद्र, काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फातिमा जेड सुमार नेपाल आउने भएकी छिन् । एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न फातिमा चार दिने भ्रमणको लागि कतारबाट आज (बिहीबार)काठमाडौँ आउन लागेकी हुन् । हालै एमसीसीको उपाध्यक्ष पदमा नियुक्ति भएकी उनले प्रधानमन्त्री शेरबहादुर देउवासहितलाई भेट्ने कार्यक्रम छ । बुधबार

