विराटनगरमा एक पुरुषको शव फेला – Satabdi News

विराटनगरमा एक पुरुषको शव फेला

२१ भाद्र, विराटनगर । विराटनगर महानगरपालिका–१३ स्थित सडकको छेउमा घोप्टो परेको अवस्थामा पहिचान नखुलेको शव फेला परेको छ ।

सोमबार बिहान फेला परेको अन्दाजी ३५–४० वर्षका जस्तो देखिने पुरुषको पहिचान खुल्न नसकेको र सनाखतको प्रयास भइरहेको मोरंग प्रहरीले जानकारी दिएको हो ।

आइतबार साँझ त्यहाँ देखा परेका एक्कासि बिहान मृत्यु भएको अवस्थामा शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "विराटनगरमा एक पुरुषको शव फेला" A few seconds ago

सम्बन्धित खवर