मिक्लाजुङ्गमा करेन्ट लागेर २९ वर्षीय युवकको मृत्यु – Satabdi News

मिक्लाजुङ्गमा करेन्ट लागेर २९ वर्षीय युवकको मृत्यु

२२ भाद्र, बेलबारी । मोरङको मिक्लाजुङ्ग गाऊपालिका–६ स्थित करेन्ट लागेर एक युवकको ज्यान गएको छ ।

सोमबार दिउँसो आफ्नै घर कोठामा बिजुलीको बत्ति बनाउने क्रममा करेन्ट लागी घाईते भएका २९ वर्षीय दिपक लिम्बुको गोदावारी अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय उर्लाबारीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "मिक्लाजुङ्गमा करेन्ट लागेर २९ वर्षीय युवकको मृत्यु" A few seconds ago

सम्बन्धित खवर