नेपालमा आज थपिए १६ सय बढी संक्रमित – Satabdi News

नेपालमा आज थपिए १६ सय बढी संक्रमित

२२, भाद्र, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार ६७७ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर १५ हजार ३४ जनामा गरिएको नमूना परीक्षणमा १६७७ नयाँ संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा २०७२ जना डिस्चार्ज भएका छन् भने २१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ८७९ पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार ३ सय ३ जना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेपालमा आज थपिए १६ सय बढी संक्रमित" A few seconds ago

सम्बन्धित खवर