जसपाको समर्थन मेयर महेन्द्र सुबेदीलाई उपमेयर सहित वार्डहरुमा प्रतिस्पर्धा हुने
बेलबारी, २५ वैशाख । जनता समाजवादी पार्टी नेपाल बेलबारी नगर समितिले नेपाली काँग्रेसका मेयर पदका उम्मेदवारलाई समर्थन गर्ने भएको छ।आज ड्रिमल्याण्ड फन पार्क बेलबारीमा संयुक्त पत्रकार सम्मेलन गरेर सो को जानकारी गराएको हो। रास्ट्रीय राजनीतिको आवस्यकता र ५ दलिय गठबन्धनको भावाना अनुरुप जसपा नेपालका मेयर पदका प्रत्यासी उम्मेदवार मिनु राईको

