लेटाङको शिक्षा विकास मा.वि.मा अध्यानरत छात्राले गरिन् आत्महत्या
चैत १०, बेलबारी। शिक्षा बिकास माध्यमिक विद्यालय लेटाङ ५ का कक्षा ११ मा अध्ययन गर्ने छात्राले आत्महत्या गरेकी छिन् । सुनिता वाईबा तामाङ नाम गरेकी छात्राले गएराती आत्महत्या गरेकी हुन । लेटाङ ६ स्थित आफ्नै घरमा १७ बर्सिया तामाङले झुन्डिएर आत्महत्या गरेकी हुन । मृतकको सब पोस्टमार्टमका लागि मगंलबारे अस्पताल

