कबिता “अराष्ट्रिय आमाको मृत आत्मा” !

बिपन बान्तावा (खिम्बुले) राई ठिक यतिबेला , हत्या भएकी आमाको आत्मा ! संसदको रोस्टममा , सिंह बस्ने स्याल दरबारमा , अस्तित्वहिन समुदायहरुमा , अनागरिक पारिएका , बेपत्ता पारिएका , घरबारबिहीन बस्ने सडकहरुमा , माइतीघर मा, न्याय मन्दिरहरुमा चर्को स्वरमा खोजिरहेछिन लुटिएको न्याय, खोसिएको अस्तित्व । खोसिएको स्वाधीनता । देख्छिन परबाट

प्रथम तीर्थ स्मृति फुटबल कप २०७८ बोराबाँध बेलबारीमा सञ्चालन हुने

बेलबारी, मोरङ्ग। बेलबारी नगरपालिका वडा नं ६ मा ‘प्रथम तीर्थ स्मृति फुटबल कप २०७८’ सञ्चालन हुने भएको छ । ड्रिमल्याण्ड फन पार्क बेलबारीमा बुधवार पत्रकार सम्मेलनको आयोजना गरेर आयोजकले जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै बोरा बाँध यूथ क्लबका अध्यक्ष प्रज्वल राईले बोरा बाँध बेलबारीका खेल प्रेमी स्वर्गीय तीर्थ

टिक टक बनाउन बेलबारी भाईरल भएपछि भिड हटाउन प्रहरी बोलाइयो

बेलबारी मोरङ्ग। आज बेतना सिमसार देखि १०० मिटर पूर्व राजमार्ग दक्षिण एउटा अचम्मको दृश्य देखियाे जहाँ मानिसहरुकाे ठुलो भिड लागेको थियाे। त्यहा न केही कार्यक्रम थियो ,नत कुनै खेल भएकाे थियो तरपनि युबा युवतीहरुको ठुलो भिड जम्मा भएको थियो। सबैको हातमा मोबाइल अनि गाना बजाउदै टिक टक बनाउन व्यस्त थिए।

निर्वाचनको टिकटमा हस्ताक्षर गर्ने अधिकार अशोक राईलाई

१७ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी नेपालले स्थानीय तहको निर्वाचन प्रयोजनका लागि आज निर्वाचन आयोगमा दल दर्ता गराएको छ । स्थानीय चुनावमा उम्मेदवारलाई पार्टीका वरिष्ठ नेता अशोक राईको हस्ताक्षर रहने निर्वाचन आयोगलाई जानकारी गराएको जसपाका कार्यकारिणी सदस्य प्रकाश अधिकारीले बताए । यसअघि टिकट वितरणमा कसको हस्ताक्षर रहने भनी पार्टीमा

४० औ नेपाल मगर एकता दिवस बेलबारीमा अनौपचारिक कार्यक्रम गरि मनाए

  ४० औ नेपाल मगर एकता दिवस नेपाल मगर संघ बेलबारी नगर समितिले बेलबारी वार्ड न ३ टुक्रे बजारमा रहेको आफ्नो धार्मिक बनमा मनाएका छन। बेलबारीमा छरिएर रहेको मगर समुदायलाई मगरको हकहित, विकास र एकताको लागि एकजुट गराउने उधेश्यले सबै एक ठाऊमा भेला भई मगर एकता दिवसको सुभकामना आदान प्रदान

मेची नेत्रालय दमकमा मोतिविन्दु भएका ५३ जनाको निःशुल्क शल्यक्रिया

१६ फागुन, दमक । मोतिविन्दु भएका ५३ जनाको दमक ६ स्थित मेची नेत्रालयले निःशुल्क शल्यक्रिया गरेको छ । मातृका आई फाउण्डेसन काठमाडौंसँगको सहकार्यमा नेत्रालयले शनिबार दमक र आसपास क्षेत्रका बिरामीहरुको लागि निःशुल्क शल्यक्रिया गरेको हो । यसअघि नेत्रालयले निःशुल्क आँखा शिविर सञ्चालन गरेको थियो । नेत्रालयले दमक नगरपालिका ९, चुलाचुली

आज अन्तिम दिन नेष्डो समृद्ध लघुवित्तको आइपीओ भर्ने

१५ फाल्गुन, काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको आइपीओमा आवेदन दिने आज आइतबार अन्तिम दिन हो । यसमा आज कार्यालय समयसम्म आवेदन दिन पाइनेछ । नेष्डोले फागुन ११ गतेबाट आइपीओ खुला गरेको हो । यसमा मागभन्दा बढी आवेदन परिसकेको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार गत शुक्रबार फागुन १३

कविता ” एकान्त “

[caption id="attachment_13348" align="aligncenter" width="221"] किरण सिवा[/caption]   यो समय थुप्रै एकान्तपनहरुले सम्झाइ रहेछ मलाई कहिले प्रेमको एकान्तपन आउँछ र भन्छ सम्झिनलाई पनि मैले यादहरुको ऋण दिएको छु ता कि किनिदिन सकोस तिम्रो प्रेम फेरि फर्किएर आउने झिनो आशाहरु फेरि आसुको एकन्तपन आउँछ र भन्छ दुख र सुखको साम्राज्य तिम्रो आखामा

काठमाण्डौमा स्नातक र स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरुलाई विद्युतीय चुल्हो दिने

१० फाल्गुन, काठमाण्डौ । सरकारले विद्यार्थीलाई विद्युतीय (इन्डक्सन) चुल्हो बाँड्ने भएको छ। दुर्गम तथा पिछडिएको क्षेत्रबाट अध्ययनका लागि काठमाण्डौमा बसेका विद्यार्थीका लागि विद्युतीय चुल्हो वितरण गरिने भएको हो । काठमाण्डौमा आई स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले चुल्हो वितरण गर्नेछ। अतिदुर्गम, पिछडिएका क्षेत्र र अन्य क्षेत्रलाई

के जसपा फुटको संघारमा पुगेको हो ?

[caption id="attachment_13334" align="aligncenter" width="300"] जसपा केस पुर्ण बस्नेत[/caption] १० फागुन, काठमाडौ । यतिबेला जनता समाजबादी पार्टी नेपालको राष्ट्रिय मुद्दाको बिषय MMC र कार्यकारी ३ अध्यक्षको बिषयलाई लिएर पार्टी फुटने सम्भावना देखिएको छ । यसै बिषयलाई लिएर जसपा ११ मै फुट्ने, पुर्व नयाँ शक्तिकहरुले बोलाए भेला जसपा नेपालका केन्द्रीय सदस्य पूर्ण