चारतारे फुटबल क्लब मोरङलाई हराउँदै रेडहर्ष फुटबल क्लब इलाम सेमिफाइनल

२७ फागुन, दमक । झापाको कमल गाउँपालिकामा सञ्चालित प्रदेशस्तरीय प्रथम अध्यक्षकप फुटबल प्रतियोगितामा चारतारे फुटबल क्लब मोरङलाई पाखा लगाउँदै रेडहर्ष फुटबल क्लब इलाम सेमिफाइनल प्रवेश गरेको छ । आज शुक्रबार भएको खेलमा रेडहर्ष इलामले चारतारे मोरङ विरुद्ध २–१ को नतिजा निकाल्दै सेमिफाइनल प्रवेश गरेको हो । खेल सुरु भएको २५औं

प्रथम अध्यक्षकप, फराकीलो नतिजा निकाल्दै एपिएफ पकली सेमिफाइनलमा

२६ फागुन, दमक । प्रदेशस्तरीय प्रथम अध्यक्षकप फुटबल प्रतियोगितामा एपिएफ पकली सेमिफाइनल प्रवेश गरेको छ । बिहिबार भएको खेलमा एपिएफ पकलिले धनकुटा फुटबल क्लब विरुद्ध ५–० को फराकिलो नतिजा निकाल्दै सेमिफाइनल प्रवेश गरेको छ । खेलको १७ औं मिनेटमा एपिएफका तपन कार्कीले गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो । पहिलो

लिम्बुवान र आदिवासी काठमाडौं बिच मैत्रीपुर्ण फुटबल खेल बराबरी

२५ फाल्गुन, धरान । लिम्बुवान फुटबल क्लब (LFC) र आदिवासी फुटबल क्लब (IFC) काठमाडौं बिच मैत्रीपुर्ण फुटबल खेल बराबरीमा टुङ्गिएकाे छ । धरान स्थित एन्फा एकेडमीकाे खेल मैदानमा भएकाे मैत्रीपुर्ण खेलमा १/१ गाेलकाे बराबरीमा टुङ्गीएकाे हाे । खेलकाे पहिलाे हाफमा आदिवासी फुटबल क्लब (IFC) काठमाडौंका मिङ्मा ह्याेल्माेले गाेल गर्दै १

प्रदेशस्तरीय प्रथम अध्यक्षकपमा टेम्केको विजयी सुरुवात

२५ फाल्गुन, मोरङ । प्रदेशस्तरीय प्रथम अध्यक्षकप फुटबल प्रतियोगितामा टेम्के फुटबल क्लब सुनसरीले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा आयोजक समेत रहेको कमल गाउँपालिका खेलकुद विकास समितिलाई १–० ले पराजित गर्दै टेम्केले विजयी यात्रा सुरुवात गरेको हो । पहिलो हाफको २६औं मिनेटमा टेम्केका जनक कोइरालाले गोल गर्दै

इटहरीमा क्यारमबाेर्ड प्रतिवन्ध, एकै दिन ७ वटा जफत

२४ फागुन, बेलबारी । इलाका प्रहरी कार्यालय इटहरीले क्यारमबाेर्ड खेल्न प्रतिवन्ध लगाएकाे छ । क्यारमबाेर्डबाट जुवाजन्य खेल खेलाएकाे भेटिएपछि इटहरी क्षेत्रमा उक्त खेललाइ प्रहरीले प्रतिवन्ध लगाएकाे हाे । युवा पुस्ता देखि बालबालिका सम्मलाइ उक्त खेलले बिगारेकाे अभिभावकहरूकाे गुनासाे बढेपछि इटहरी प्रहरीले क्यारमबाेर्डहरू नियन्त्रणमा लिन थालेकाे छ । रातिकाे १० बजे

नन्दराज राई बचाउ अभियनमा दक्षिण कोरियाबाट २ लाख, ५ सय ८ रुपैया सहयोग

२३ फाल्गुन, मोरङ । मोरङ जिल्ला बेलबारी नगरपालिका वाड नं.-१० भाउन्ने बस्ने स्व. सबत बहादुर राई र सन्चु माया राईको छोरा नन्दराज राईको दुबै मृगौला फेल भई किष्ट कलेज र शिक्षण अस्पताल काठमांडौमा उपचार भईरहेको छ । उपचार गर्न रकम अभाबको कारण जीवनमरणको दोसाँधमा रहेको छ । उपचारमा आर्थिक अभावकै

नेष्डो समृद्ध लघुवित्तको आइपीओ बाँडफाँटको नतिजा

२४, फाल्गुन काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको आइपीओ मंगलबार बाँडफाँट भएको छ । यस आइपीओमा गोलाप्रथामार्फत ७७ हजार ४५६ जना सर्वसाधारण आवेदकले सेयर हात पारेका छन् । जसमध्ये ७७ हजार ४५३ जनालाई १० कित्ता र ३ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार

लिम्बुवान र आदिवासी काठमाडौं बिच मैत्रीपुर्ण फुटबल खेल हुने

२३ फाल्गुन, बेलबारी । धरान स्थित एन्फा खेल मैदानमा लिम्बुवान फुटबल क्लब (LFC) र आदिवासी फुटबल क्लब (IFC) काठमाडौं बिच मैत्रीपुर्ण फुटबल खेल हुने भएको छ । स्वास्थ्य जीवन, मैत्रीपुर्ण सम्बन्ध, सामुहिक कार्य प्रणालीको विकास, जिवनमा खेलको महत्त्व छ भन्ने सन्देश प्रवाह गर्न र खेलकुदमा युवाहरुलाई उर्जा प्रदान गर्ने उदेश्यका

अब युट्युव च्यानल संचालनको लागी दर्ता हुनु पर्ने कानुन

२३ फाल्गुन, काठमाडौं । अब युट्युव च्यानलसहित इन्टरनेटको माध्यमबाट हुने प्रशारणका लागि समेत इजाजतपत्र लिनुपर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रशारण –एघारौं संशोधन) नियमावलीमा, २०७८ जारी गर्दै इन्टरनेटको माध्यमबाट हुने प्रशारणको नियमन गर्ने व्यवस्था गरेको हो । नियमावलीमा उल्लेख भएअनुसार इन्टरनेटको माध्यमबाट हुने युट्युवलगायत विभिन्न ‘ओटीटी

कल्पना राईको अध्यक्षमा २३ सदस्यीय समाजवादी महिला संघ, बेलबारी नगर समिति पुनर्गठन

बेलबारी। समाजवादी महिला संघ, बेलबारी नगर समितिमा कल्पना राईको अध्यक्षमा २३ सदस्यीय समिति पुनर्गठन गरीएको छ। बेलाबारी-१०,भाउन्ने सभाहलमा समाजवादी महिला संघ,बेलबारी नगर समितिको समायोजन सम्पन्न भएको हो। कार्यक्रममा प्रदेश १ सदस्य शान्ता तामाङ पुर्व बेलायत उपाध्यक्ष तथा दोस्रो संविधानसभा निर्वाचन मोरङ क्षेत्र न. ३ को प्रत्यक्ष उम्मेदवार मिनु राई,जिल्ला सदस्य