चोरीमा संलग्न २ जना पक्राउ; थप अनुसन्धानको लागि म्याद जारी
९ फागुन, बेलबारी । गत माघ १८ गते रातको समय सुन्दरहरैचा नगरपालिका वडा नं.-९ विराटचोक स्थित सुर्य कट्टेलको किराना पसलबाट NCELL को रिचार्ज कार्ड, अन्य किराना मालसामान गरी अन्दाजी १ लाख ५० हजार बराबरको सामान चोरी भएको थियो । चोरेर फरार रहेका जिल्ला झापा शिवसताक्षी नगरपालिका वडा नं. ९ बस्ने

