दयाहाङ राईको प्रतिक्षित चलचित्र ‘कबड्डी ४’, शुक्रबार देखि देशभर प्रदर्शन
१४ जेठ, काठमाडौं | यस वर्षको सर्वाधिक प्रतिक्षीत फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच’ शुक्रवारबाट सिनेमा हलमा प्रदर्शनमा आएको छ । प्रदर्शनमा उत्रिएसँगै फिल्मले शुक्रवार बिहानैदेखि देशभरका मल्टीप्लेक्स र सिंगल थिएटरमा हाउसफुलको व्यापार गरिरहेको जानकारी प्राप्त छ । काठमाडौंका मल्टीप्लेक्सहरुमा फिल्मले पाएको प्रायः शो प्रदर्शन अगावै एड्भान्स बुकिङमा हाउसफुल

