फिफा वल्र्ड कप २०२२ को ट्रफि सगरमाथाको चुचुरोमा
१८ जेठ, काठमाडौं | विश्वको सर्वोच्च शिखर सगरमाथामा अभियान्ता नर्विन मगरले सेभेन समिट फर फिफा वल्र्ड कप २०२२ को ट्रफिको रिप्लिका सहित २११ वटा फिफा राष्ट्रका झण्डालाई फहराउनुभएको छ । सबैभन्दा कम उमेरका नेपाली युवा आरोही मगरको यो दोस्रो पटकको सगरमाथा सफल आरोहण रहेको बताइएको छ । नेपाली पर्यटनको प्रचार–प्रसारका

