तीन दिने मौलिक खाना तथा झाँकी प्रदर्शनी सहितको फुड फेस्टिबल-२०७९ को आज समापन

बेलबारी। नेपाल आदिबासी जनजाति महासंघ बेलबारी समन्वय समितीद्वारा लगाएको तीन दिने मौलिक खाना तथा झाँकी प्रदर्शनी सहितको फुड फेस्टिबल - २०७९ आज भब्य रुपमा समापन भएको छ। असार ३ ,४ र ५ गते सम्म बेलबारी वार्ड न ४ को युनाइटेड क्लबको खेल मैदानमा संचालन रहेको फुड फेस्टिबल आज बेलबारी नगर

बेलबारीमा आदिवासी जनजाति साँस्कृतिक झाँकी सहित मौलिक खानपिन सहित फुडफेस्टिबल हुने

बेलबरी। नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् बेलबारीले आदिवासी जनजाति सांस्कृतिक झाँकी सहित तीन दिने मौलिक खानपिन सहितको फुड फेस्टिबल २०७९ को आयोजना गरिने भएको छ। यहि असार ३,४ र ५ गते बेलबारी वडा न ४ को युनाईटेड स्पोर्ट क्लबको खेल मैदानमा उक्त कार्यक्रम हुने कार्यक्रम संयोजक कमल गुरुङले

प्रधानमन्त्रीलाई रेशम चौधरीकाे तत्काल रिहाईकाे माग

काठमाडौँ । लोकतान्त्रिक समाजपवादी पार्टी(लोसपा)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई ११ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको छ । लोसपाले मंगलबार बिहान प्रधानमन्त्री देउवालाई भेटेर ११ बुँदे ज्ञापनपत्र बुझाएको हो । लोसपाका अध्यक्ष महन्थ ठाकुरसहितको टोलीले जेलमा रहेका रेशम चौधरीको रिहाई लगायतका माग राख्दै ज्ञापनपत्र बुझाएको हो ।  

आइतबार सार्वजनिक बिदा खारेज

काठमाडौं । सरकारले आइतबार पनि दिँदै आएको साप्ताहिक विदा हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए । अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ । गत वैशाख २६ गते बसेको मन्त्रिरिषद बैठकले

धरानमा खोला उत्खनन् नगर्ने एजेण्डाले कार्यपालिका बैठकमा चर्काचर्की

धरान।  सोमबार धरान उप महानगरपालिकाको पहिलो कार्यपालिका बैठक बस्यो। उक्त बैठकमा मेयर हर्कराज राई (साम्पाङ)ले प्रस्तावको छैटौं नम्बरको बुँदामा नदीजन्य पदार्थ उत्खनन् गर्न ठेक्का नलगाउने प्रस्ताब गरेका थिए। मेयर राईले प्रकृति दोहन गर्न नहुने भन्दै विगतमा खोला जथाभावी उत्खनन् हुँदा धेरै क्षति पुगेकोले यसपाली उत्खनन् नगर्ने प्रस्ताब गरेको बताएका थिए।

“आऊ गाऊ, पहिचान बनाऊ” नाराकासाथ बेलबारी आईडल सिजन -४ , को शुरुवात

संयोजक जे बी थुलुङ्ग बेलबारी मोरंङ्ग। श्रस्टा समाज बेलबारी मोरंङ्गले "आऊ गाऊ, पहिचान बनाऊ" नाराका साथ सुर सप्तक बेलबारी आईडल सिजन -४ , को शुरुवात गरेको छ। बेलबारी नगरपालिकाको विनियोजित बजेटबाट संचालित यो कार्यक्रम श्रस्टा समाज बेलबारी मोरङ्गले आयोजना गरिदै आएको हो। यस कार्यक्रमको लागि बेलबारीका सबै वडाहरुमा प्रचार प्रचार

हलेसी तुवाचुङमा किराँतीहरुको महान चाड उभौली भब्य रुपमा सम्पन

२१ जेठ,काठमाडौं|खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाको तुवाचुङ डाँडामा किरातहरुको महान चाड उभौली नगरपालिका प्रमुख विमला राईको प्रमुख आतिथ्यमा  भब्यताको साथ सम्पन्न भएको छ | प्रत्येक बर्षको उभौली (धिरीनाम)वैशाख पुर्णेमाको औँसीको पञ्चमीमा गरिने तयामा खियामा खाक्चिलिपा किरातीहरुको देव शत्ति पुर्खाको तुवाचुङ डाँडामा अवस्थित तयामा खियामा दिदी बहिनीको तान ढुङ्गा (दोखाम)मा पुजा

समिति, प्रतिष्ठान र बोर्ड खारेज गर्ने सरकारको घोषणा

२१ जेठ, काठमाडौं । केपी ओली नेतृत्वको सरकारले खारेजीको निर्णय गरेर पनि जोगाएका समिति, प्रतिष्ठान, बोर्डलगायतका संरचना खारेज गर्ने घोषणा वर्तमान सरकारले बजेटमार्फत गरेको छ । संघीय संरचनामा कतिपय काम प्रदेश र स्थानीय तहबाटै हुने भएकाले कामको दोहोरोपन हटाउन र मितव्ययी बनाउन सरकारले समिति, प्रतिष्ठान र बोर्ड खारेज गर्ने घोषणा गरेको

लाइन काटेका कारण जुनसुकै बेला इन्टरनेट बन्द हुन सक्ने चेतावनी

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकहरूको संस्था नेपाल आइस्पानले विद्युत् प्राधिकरणले देशभरका मुख्य इन्टरनेट वितरण केन्द्रहरूमा विद्युत् प्रसारण लाइन काटेका कारण जुनसुकै बेला इन्टरनेट बन्द हुन सक्ने चेतावनी दिएको छ । विद्युत् प्राधिकरणले विवादित पोलभाडाको निहुँमा देशको विभिन्न भागमा इन्टरनेट सेवा प्रदायकहरूका डाटा सेन्टरमा प्रयोग भइरहेको विद्युत् लाइन काट्नाले इन्टरनेट सेवा

नेपालको लज्जास्पद ब्याटिङ आठ रनमा अल आउट

२१ जेठ, काठमाडौं | आइसिसी यू–१९ महिला टि२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपाल युएईसँग ८ रनमा अल आउट भएको छ । मलेसियाको युकेएम यसडी क्रिकेट ओभल बांगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ८.१ ओभरमा ८ रनमा अल आउट भएको छ । नेपालकी स्नेहा महराले १० बलमा सर्वाधिक तीन