हलेसी तुवाचुङमा किराँतीहरुको महान चाड उभौली भब्य रुपमा सम्पन – Satabdi News

हलेसी तुवाचुङमा किराँतीहरुको महान चाड उभौली भब्य रुपमा सम्पन

२१ जेठ,काठमाडौं|खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाको तुवाचुङ डाँडामा किरातहरुको महान चाड उभौली नगरपालिका प्रमुख विमला राईको प्रमुख आतिथ्यमा  भब्यताको साथ सम्पन्न भएको छ |

प्रत्येक बर्षको उभौली (धिरीनाम)वैशाख पुर्णेमाको औँसीको पञ्चमीमा गरिने तयामा खियामा खाक्चिलिपा किरातीहरुको देव शत्ति पुर्खाको तुवाचुङ डाँडामा अवस्थित तयामा खियामा दिदी बहिनीको तान ढुङ्गा (दोखाम)मा पुजा आजा सहित साकेला सिली नाचि यो चाड मनाउने गरिन्छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "हलेसी तुवाचुङमा किराँतीहरुको महान चाड उभौली भब्..." A few seconds ago

सम्बन्धित खवर