नेविसंघ कन्काई बहुमुखी क्याम्पस अध्यक्षमा कुवेर नाथ दाहाल चयन
नेपाल बिधार्थी संघ,कन्काई बहुमुखी क्याम्पस , सुरुङ्गाको इकाई अधिवेशन आज सम्पन्न भएको छ । नेपालको गौरवमय बिधार्थी संगठन नेपाल बिधार्थी संघले नयाँ कार्यसमिति गठन गरेको हो ! सम्पन्न कार्यक्रमको सभापतित्व नेपाल बिधार्थि संघका तत्कालीन सभापति उदित दहालले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन ने. बि संघ कन्काई बहुमुखी क्याम्पसका पुर्व ईकाई

