प्रख्यात पप गायिका शाकिराले पति सङ्गको सम्बन्ध टुङ्ग्याउने

२१ जेठ,काठमाडौँ | कोलम्बियाकी प्रख्यात पप गायिका शाकिराले पति तथा स्पेनका दिग्गज फुटबलर जेरार्ड पिकेसँगको सम्बन्धलाई टुंग्याउने भएकी छन्। पिकेको अर्की एक महिलासँग सम्बन्ध रहेको थाहा पाएपछि उनले आफूलाई धोका दिएको भन्दै अलग्गिने निर्णय लिएकी हुन्। शाकिरा र पिके दक्षिण अफ्रिकामा सन् २०१० मा भएको विश्वकपपछि नजिकिएका थिए। त्यो समयको

विश्वकप लिग टु अन्तर्गत युएईले स्कटल्याण्डलाई ५ विकेटले हराएको छ

अमेरिकामा जारी रहेको विश्वकप लिग टु अन्तर्गतको अमेरिका,युएई र स्कटल्याण्ड सम्लग्न सिरिजमा बिहान भएको खेलमा युएई विजयी भएको छ।युएईले स्कटल्याण्डलाई ५ विकेटले हराएको छ। टस जितेर पहिले ब्याटिङ रोजेको स्कटल्याण्डले पुरै ५० ओभरमा सबै विकेट गुमाएर मात्र १७१ रन बनाएको थियो।स्कटल्याण्डका लागि सफियान सरिफले ३० रनको सर्वाधिक ठुलो पारी खेलेका

क्रोएसिया अष्ट्रियासँग पराजित

२१ जेठ, काठमाडौं| युएफा नेसन्स लिगमा क्रोएसियाले लज्जास्पद हार बेहोरेको छ। प्रतियोगिता अन्तर्गत समुह चरणको पहिलो खेलमा क्रोएसिया अष्ट्रियासँग ३-० गोलले पराजित भएको हो। क्रोएसियामा सम्पन्न खेलमा अष्ट्रियाका लागि मार्को अर्नाटोभिच, माइकल ग्रेगोरिट्स र मार्सेल स्याबिट्जरले समान १-१ गोल गरेका थिए। यसै समूह (समूह ए १) को अर्को खेलमा डेनमार्कले

नेपालमा पेट्रोलको मुल्य घट्यो

२० जेठ, काठमाडौं | नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य १०/१० रुपैयाँले घटाएको छ । निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य घटाउने निर्णय गरेको हो । निगमका सहप्रवक्ता पुस्कर कार्कीका अनुसार तत्कालका लागि पूर्वाधार करको रकमसँग बराबर हुने गरी प्रतिलिटर १० रुपैयाँ घटाउने निर्णय भएको हो ।

अब टर्कीको देशको नाम परिबर्तन भएर टर्किये

२० जेठ, काठमाडौं | संयुक्त राष्ट्र सङ्घले टर्की गणराज्यको नाम परिवर्तन गर्ने अनुरोध स्वीकार गरेको छ । संयुक्त राष्ट्रमा अब टर्कीको नाम टर्किये राखिएको छ । संयुक्त राष्ट्रका प्रवक्ता स्टिफन दुजारिकले टर्कीका विदेशमन्त्री मेवतुल कावुसोग्लूले संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसलाई एक पत्र लेख्दै टर्कीको नाम टर्किये परिवर्तन गर्न अनुरोध गरेको

नेपाली अल-स्टार्स विरुद्धको पहिलो अभ्यास खेलमा नेपाल पराजित

२० जेठ, काठमाडौं |युएसए भ्रमण अन्तर्गत नेपाली अल-स्टार्स विरुद्धको पहिलो अभ्यास खेलमा नेपाल पराजित भएको छ। टेक्सासस्थित प्रेइरे क्रिकेट कम्प्लेक्समा गय राती अल-स्टार्सले ४ विकेटको जित हात पारेको हो। टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १९१ रनको लक्ष अल-स्टार्सले ३३.५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो। अल-स्टार्सको जितमा विपुल

नायिका, भिक्षु र थाई महिला अधिकृतको सतर्कता पद्वति- गोपाल किराँती

  १९ जेठ, काठमाडौं |दयाहाङ राई अभिनित एक चलचित्रको देशव्यापी प्रदर्शन तथा त्यस चलचित्रकी नायिका र एक भिक्षुवीच विवादवारे जनसाधारणको ध्यानाकर्षण भएको छ। मिलापत्रका समाचार पनि आएका छन। भिक्षुले गल्ती स्वीकार गर्दै माफी मागेको कुरालाई सकारात्मक मान्नु पर्छ। तर, आवेशमा आएर कुटपिट नै गरिहाल्ने ती नायिकाले पनि, जे जस्तो सुकै

सिजीनेटको एक बर्ष सफलता पूर्वक पुरा

१९ जेठ, काठमाडौं ।  सिजीनेटले आफ्नो पहिलो वार्षिकोत्सव मनाइरहेको छ । सस्तो मूल्यमा उच्च गतिको इन्टरनेट प्याकेजका साथ बजारमा आएको कम्पनीले सफलतापूर्वक पहिलो वर्ष पूरा गरेको हो । बजार प्रवेशसँगै नेपालको इन्टरनेट बजारलाई नै उथलपुथल पार्न सफल कम्पनीले एक वर्षको अवधिमा ३० हजारभन्दा बढी ग्राहक बनाएको छ । जुन नेपालको

मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनालाइ उपाधि

१९ जेठ, काठमाडौं | कोपा अमेरिकाको च्याम्पियन टोली अर्जेन्टिनाले युरोपेली च्याम्पियन इटालीलाई पराजित गर्दै फाइनलिसिमाको उपाधि जितेको छ । कप्तान लिओनेल मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाले ३-० को सहज जित दर्ता गरेको हो । दक्षिण अमेरिकी च्याम्पियनका लागि लाउटारो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले १-१ गोल गरे । अर्जेन्टिनाको

काठमाडौंमा फेरि मेलम्चीको पानी आउन बन्द खानेपानीको नयाँ बितरण तालिका सार्वजनिक

१८ जेठ, काठमाडौं | उपत्यकामा खानेपानी वितरणको नयाँ तालिका सार्वजनिक गरिएको छ। मेलम्ची खानेपानीको मुल ढोका बन्द गरिएसँगै नयाँ तालिका सार्वजनिक गरिएको हो। मेलम्चीको मुहानमा गेग्रानसहितको धमिलो पानी सुरूङमा जान थालेपछि मंगलबार बिहान ८ बजेदेखि मेलम्चीको खानेपानीको मुल ढोका बन्द गरिएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले काठमाडौंमा वितरण गरिने