प्रधानमन्त्रीलाई रेशम चौधरीकाे तत्काल रिहाईकाे माग – Satabdi News

प्रधानमन्त्रीलाई रेशम चौधरीकाे तत्काल रिहाईकाे माग

काठमाडौँ । लोकतान्त्रिक समाजपवादी पार्टी(लोसपा)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई ११ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको छ ।

लोसपाले मंगलबार बिहान प्रधानमन्त्री देउवालाई भेटेर ११ बुँदे ज्ञापनपत्र बुझाएको हो । लोसपाका अध्यक्ष महन्थ ठाकुरसहितको टोलीले जेलमा रहेका रेशम चौधरीको रिहाई लगायतका माग राख्दै ज्ञापनपत्र बुझाएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "प्रधानमन्त्रीलाई रेशम चौधरीकाे तत्काल रिहाईकाे माग" A few seconds ago

सम्बन्धित खवर