हास्य टेलीसिरियलका निर्देशक प्रेम गुरुङको सहयोगमा राहत बितरण

जेठ ३, बेलबारी । बेलाबारी वडा नं. १० भाउन्ने युथ क्लबको अगुवाईमा २० घर ज्याला मजदुरी गर्ने विपन्न परिवारलाई खाद्यान्न राहत वितरण गरेको छ। उक्त राहत वितरणको लागि आफ्नो गाउँ समाजलाई माया गर्ने सहयोगी मनका धनी हास्य टेलीसिरियल "अलिकति हुन्छ नी" का निर्देशक समाजसेवी प्रेम गुरुङ र उनको टिमले कोरोना

फौजी किराको प्रकोप बढेपछि किसानहरु चिन्तित

तुलसी राम धमला तेह्रथुम बैसाख ३१ । खेतबारीमा लगाएको मकै बालिमा फौजी किराको प्रकोप बढेपछि आठराई क्षेत्रका किसानहरु चिन्तित भएका छन । यश क्षेत्रको प्रमुख अन्न बालिको रुपमा रहेको मकै खेतिमा किराले आक्रमण गरेपछि किसानहरु समस्यामा परेका हुन  । मकै गोड्ने सिजन सुरु हुदा देखिनै किराले मकैको गुबो र पात

दमकमा एक्का बिहानेै टिपरको ठक्करबाट एक जनाको मृत्यु

बैेशाख ३१, दमक । दमकस्थित हरिओम कोलोनी मार्गमा बुधबार विहान ट्रिपरको ठक्करबाट दमक १ बस्ने १६ बर्षीय सोबित दर्जिको घटनास्थलमै मृत्यु भएको छ । साईकलमा सवार उनलाई को १ ख ५५२४ नम्बरको ट्रिपरले ठक्कर दिएको इलाका प्रहरी कार्यलय दमकले जनाएको छ । उनि गृल उद्योगमा काम गर्ने मजदुर रहेको बुझिएको

नेपालमा कोरोना संक्रमित २१७ पुग्यो ; मंगलबार साझ मात्र २६ पुष्टि

बैेशाख ३०, बेलबारी । नेपालमा फेरि मंगलबार साँझ २६ जना कोरोना संक्रमित पुष्टि भएको छ । भक्तपुरमा २५ वर्षीया महिला र २७ वर्षीय पुरुष तथा काठमाडौंमा ३३ वर्षीया महिला र सर्लाहीका ४५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । त्यस्तै महोत्तरीका १६ र ३५ वर्षीय पुरुष तथा धनुषाकी २०

भाउन्ने बजार ब्यबस्थापन समितिको अगुवाईमा राहत बितरण

वैशाख ३०, बेलबारी । बेलाबारी वडा नं. १० भाउन्ने बजार व्यवस्थापन समितीका अध्यक्ष विक्रम तामाङको अगुवाईमा साथै स्थानीय समाजसेवी युवाहरु र अग्रजहरुको उपस्थितिमा भाउन्ने आसपासका ५४ ज्याला मजदुरी गर्ने विपन्न घर परिवारलाई खाद्यान्न राहत वितरण गरेको छ । [caption id="attachment_4726" align="alignleft" width="913"] बजार व्यवस्थापन समितीका अध्यक्ष विक्रम तामाङ[/caption]   उक्त

जनता समाजवादीको विरोध प्रदर्शन

बैशाख २९, बेलबारी । जनता समाजवादी पार्टी, बेलबारी नगर समितिले नेपाली भुमि मिचिएको विरोधमा प्रदर्शन गरेको छ । बेलबारी १०, भाउन्नेमा सोमबार विरोध र्याली सहित कोणसभा आयोजना गरेको हो । चर्को नाराबाजी सहित र्याली गरेका समाजवादीका नेता कार्यकर्ताले भारतिय प्रधानमन्त्री र नेपालका प्रधानमन्त्रीको तस्विर समेत जलाएका थिए । उनिहरुले गो

लिपुलेक, लिपियाधुरा र वर्तमान सरकारकाे खाेक्राे राष्ट्रवाद

सी.एस. किराती लामो समयदेखि नेपालका गलत शासकहरु भारतीय आयातित चिजलाई अनुसरण गर्ने अनि उनीहरुकै इशारामा चल्ने र बिकासको नाममा अनेक राष्ट्रघाती सन्धि सम्झौता गरेर महाकाली नदी, टनकपुर लगायतका नेपाली भुमी भारतलाई बेचेर खाएको तितो यथार्थ सम्पुर्ण सचेत नेपालीमा सर्वविदितै छ । आज त्यो महाकाली नदी, टनकपुर गएर हेर्दा कस्को आँसु

संस्कृत भाषा पठनपाठन प्रति किरात राई विद्यार्थी संघको ध्यानाकर्षण

बैशाख २९, काठमाडौं । किरात राई विद्यार्थी संघले कक्षा १ देखि संस्कृत भाषा पढाउने सरकारी निर्णय प्रति गम्भीर असहमति सहित आपति जनाएको छ । विश्व मानब समुदाय कोरोना भाईरसको महामारीले आक्रान्त बनिरहेको र उक्त संक्रमण बाट जोगिन नेपालले लक् डाउनको सामना गरिरहेको विषम परिस्थितिमा षडयन्त्रपुर्बक नेपाल सरकार शिक्षा मन्त्रालय र

सुन्दरहरैचा वडा नं १२ मा तेस्रो चरणको राहत वितरण

बैशाख २८, सुन्दरहरैचा । सुन्दरहरैचा न.पा वडा नं १२ ले राहत वितरण गरेको छ । सुन्दरहरैचा नगरपालिका वडा न १२ मा रहेको गरीव तथा विपन्न वर्गहरुलाई लक्षित गर्दै राहत वितरण गरिएको वडा कार्यालयले जनाएको छ। करिव २०० घर परिवारलाई राहत वितरण गरिएको अध्यक्ष रोशन ढकालले बताउनु भएको छ । तेस्रो

मधेश ईन्जिनियर्स एसोसिएसनमा बाग्मती प्रदेशमा स्तुति झाको नेतृत्व

बैशाख २७, काठमाडौ । मधेश ईन्जिनियर्स एसोसिएसनको केन्द्रीय समितिद्वारा गरिएको निर्णय अनुसार जिल्ला, प्रदेश र केन्द्रीय समितिको पुनर्गठनको कार्यतालिका तय गरिए अनुसार कोरोना भाइरसको कारणले विश्व व्यापी महामारीको अवस्था सिर्जना भएको कुरा सबैमा अवगत नै छ । तथापि नेपाल सरकार द्वारा गरिएको लकडउनलाई मध्यनजर गर्दै टेलिफोन संवाद, समाजिक सञ्जाल फेसबुक,