नेपालमा कोरोना संक्रमितको संख्या ५०७ पुग्यो, आज मात्र ५० संक्रमित

जेठ ९, काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहान ३० जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको डडेलधुरा र वैतडीमा पनि कोरोना संक्रमित भेटिएको छ । डडेलधुराको पराशुराम–१० का २८ वर्षीय पुरुष र वैतडीको शिवनाथ–१ का २२ वर्षीय पुरुषमा

जनता आवास मार्फत बनाउन लागेको घर नगर प्रमुखद्वारा शिल्यान्यास

जेष्ठ ०९, बेलबारी । बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द सुबेदीले आज घर शिल्यान्यास गरेको छ । बेलबारी नगरपालिका बडा नं ३ मा रहेको सिम्पाने चोकमा घर शिल्यान्यास गरेको हो । साहारा नेपाल, ह्याविटेड नेपाल  र बेलबारी नगरपालिकाको सयुक्त सहकार्यमा जनता आवाश कार्यक्रम मार्फत घर निर्माण गरिएको हो । [caption id="attachment_4889" align="aligncenter"

फौजी किरा नियन्त्रणका लागि गाउँपालिकाले सक्रियता बढाउदै

तुलसी राम धमला तेह्रथुम जेठ ८ । तेह्रथुम जिल्लाको विभिन्न क्षेत्रमा फौजी किराको प्रकोप बढेको छ । किसानहरुले लगाएको मकै बालिमा गुभो र पातमा किराले खाएर मकै मर्न थालेपछि किसनहरु समस्यामा परेका छन । प्रमुख बालिको रुपमा रहेको मकै मर्न थालेको किसानहरुले गुनासो गरेपछि स्थानीय सरकारले चासो देखाएको छ ।

बराहक्षेत्र नगरपालिकाको वडा नं १० र ११ पुरै सिल

जेष्ठ ०७, बराहक्षेत्र । बराहक्षेत्र नगरपालिकाको वडा नं १० र ११ मा रहेको मधुवन र प्रकाशपुर सिल गरिएको छ । बराहक्षेत्र नगरपालिकाले आज बुधवार एक विज्ञप्ति जारी गदै दुवै वडालाई आवाज जावज पुर्ण रुपमा बन्द भएको जनाएको छ । हिजो त्यहाँ मङ्गलवार मात्र त्यहा कार्यरत एक सशस्त्र प्रहरीलाई कोरोना पुष्टि

सुन्दा अचम्म लाग्ने; जुम्ल्याहा छोराको २ वटा बाबा

जेठ ६, एजेन्सी । चीनमा एउटा घटना घटेको छ । जो कोहिले त्यो समाचार सुन्दा अचम्म लाग्न सक्छ । किन कि चिनमा एक पुरुष आफ्ना जुम्ल्याहा छोराहरूको दुई फरक फरक पिता रहेको अनाैठो घटना सार्वजनिक भएको छ । नाम नखुलाइएका ती पुरुषले जुम्ल्याहाको जन्मदर्ता गराउने क्रममा अनिवार्य रूपमा गरिने डीएनए

सिन्धुपाल्चोक निवासी मृतकको परिवारलाई कोरोना नभएको पुष्टि

जेष्ठ ०५, सिन्धुपाल्चोक । कारोनाबाट मृत्यु भएको सिन्धुपाल्चोक निवासी एक महिलाको परिवारमा कोरोना भाईरस नदेखिएको पुष्टि भएको छ । मृतकको श्रमिान सहित ५ जनामा कोरोनाको परिक्षण गरिएको थियो । धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा मृतक महिलाका श्रीमान, नवजात शिशु लगायत पाच जनामा संक्रमण नदेखिएको धुलिखेल अस्पतालले जनाएको छ ।  

अमेरिकन आइडलको उपविजेता बने दिवेश

जेठ ०५ , काठमाडौं । नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपाधि जित्न चुकेका छन् । दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् । दिवेश उपविजेता बने । आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् । दिवेशलाई

नेपालमा कोरोना संक्रमित थप ९ जना, संक्रमितको संख्या ३०४ पुग्यो

जेष्ठ ०५, काठमाडौं । सोमबार नेपालमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटका ८ र बाराका १ जना कोरोना संक्रमित भेटिएका हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटको इशनाथ नगरपालिका– २, ३, ६, र ९ नम्बर वडाका २१, २१, २३,

संक्रमित फेला परेका विराटगरका दुई क्षेत्र सिल

विराटनगर — प्रदेश १ को राजधानी विराटनगरमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरु बस्दै आएको क्षेत्रलाई सिल गरिएको छ । संक्रमित पुष्टि भएकाहरुको बसोबास महानगरको वडा ६ र १५ हो । बाक्लो बसोबास भएका ती वडाका उनीहरु बसेको केही क्षेत्र समेटेर सिल गरिएको महानगरपालिकाले जनाएको छ । वडा नम्बर १५

नेपालमा कोभिड–१९ बाट दोस्रो व्यक्तिको मृत्यु

जेठ ४, काठमाडौं । नेपालमा कोरोना भाइरस कोभिड–१९ बाट दोस्रो व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाँकेको नरैनापुरको दीपेन्द्र मा वि भोज भगवानपुरको क्वारेन्टाइनमा मृत्यु भएका जानकारी दिएको हो । मृतक २५ बर्षिय पुरुष कोरोना परीक्षण रिपोर्टबाट पोजेटिभ देखिएको हो । मृतक वैशाख