संस्कृत भाषा पठनपाठन प्रति किरात राई विद्यार्थी संघको ध्यानाकर्षण
बैशाख २९, काठमाडौं । किरात राई विद्यार्थी संघले कक्षा १ देखि संस्कृत भाषा पढाउने सरकारी निर्णय प्रति गम्भीर असहमति सहित आपति जनाएको छ । विश्व मानब समुदाय कोरोना भाईरसको महामारीले आक्रान्त बनिरहेको र उक्त संक्रमण बाट जोगिन नेपालले लक् डाउनको सामना गरिरहेको विषम परिस्थितिमा षडयन्त्रपुर्बक नेपाल सरकार शिक्षा मन्त्रालय र

