समाजवादी पार्टी सिन्धुपाल्चोक लिसंखुपाखर गा.पा.का नेताद्वारा सातै वडामा स्वस्थ्य सामग्री वितरण

बैशाख १८, सिन्धुपाल्चोक । यति बेला बिश्व नै कोरोना भाईरसको दु:खद महामारी अवस्थामा गुज्रिरहेको छ । तर नेपालमा भने राजनीतिक खिचातानी मै सरकार ब्यस्त रहेको अवस्थामा उचित स्वस्थ्य सामाग्रीको अभावमा स्वस्थकर्मीहरु नै संक्रमन हुने स्थितीलाई मध्यनजर गर्दै सिन्धुपाल्चोक जिल्ला समाजवादी पार्टीका अध्यक्ष जगत बहादुर तामाङको पहल र सहयोगमा साथै जिल्ला

सन्चार गृहलाई विशेष प्याकेज माग्दै फोनिज

काठमाडौं, १८ बैशाख । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० ले सबै प्रकारका सञ्चार गृहका लागि विशेष प्याकेज ल्याउन तीनै तहको सरकारहरुसँग माग गरेको छ । अध्यक्ष डण्ड गुरुङको अध्यक्षतामा बिहिबार बसेको संघीय समितिको भर्चुअल बैठकले यस्तो माग गरेको हो । कोरोनाको संक्रमण रोक्न गरिएको लकडाउन समयावधि लम्बिँदा सन्चार गृहहरु

महेश बस्नेत, सर्बेन्द्र खनाल विरुद्ध सांसद यादवले दिए मानव अधिकार आयोगमा उजुरी

१८ बैशाख, बेलबारी । जनता समाजवादी पाटीका सांसद डा. सुरेन्द्र यादवले आज राष्ट्रिय मानव अधिकार आयोगका उजुरी दिएका छन। उनले नेकपा सांसद महेश बस्नेत, कृष्णा कुमार श्रेष्ठ र पुर्व प्रहरी प्रमुख सर्बेन्द्र खनाल विरुद्द उजुरी दिएका हुन। आफूलाई महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको भन्दै उनले उजुरी दिएका हुन । अपहरण

नागरिक स्वतन्त्रता र कम्युनिष्ट शासनको अन्त्य !

नेल्सन घलान जुन देशमा Openness, freedom of speech, Easing of media consorship जस्ता नागरिकका आधारभूत अधिकारहरुलाई दबाउन सकिन्छ त्यहि मात्र नै कम्युनिष्ट बिचार धारा सप्रिन्छ भन्ने कुरा इतिहासले पनि बताइसकेको छ र यो कुरा कम्युनिष्टहरुलाई राम्ररी नै थाहा भएको हुनुपर्दछ । कम्युनिष्टको जन्मभुमि मानिने रसियाको इतिहास हेर्ने हो भने जहाँ

जनता समाजवादीद्वारा उर्लाबारी नगरपालिकालाई सहयोग

उर्लाबारी । जनता समाजवादी पार्टी, नेपाल उर्लाबारी नगर समितिले उर्लाबारी नगरपालिकालाई ५० हजार रुपैयाँ सहयोग गरेको छ । सोमबार नगर समितिको टोली उर्लाबारी नगरपालिकाको कार्यालयमा पुगी सो सहयोग गरेको हो । उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोलाई ५१ हजार १९ रुपैयाँ सहयोग गरेको नगर समितिका अध्यक्ष मातृका धिमालले जानकारी दिनुभयो ।

पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार धरौटीमा रिहा

बैशाख १५, काठमाडौ । पूर्व सचिव भीम उपाध्याय धरौटीमा आज रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतले साइबर अपराध गरेको आरोप लगाइएका उपाध्यायलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ । प्रहरीको केन्द्रीय साइबर ब्युरोले ५ दिनअघि उपाध्यायलाई ललितपुरको कुसुन्तीस्थित निवासबाट पक्राउ गरेको थियो । सामाजिक सन्जालमार्फत सरकारविरुद्ध आक्रामक

ओली अधिनायकवाद र कानुनी शासनको उपहास !

अधिवक्ता: यम कुमार योन्जन प्रसिद्ध विधिशास्त्री एभि डायसीका अनुसार कानुनी शासन भनेको कानुनको सर्वोच्चता हो, कुनै व्यक्तिको शासन होइन । अहिले दुई तिहाइको बहुमत सहित नेकपा सरकारमा छ । यसको नेतृत्व केपी ओलीले गरेका छन् । मुलुकको कानुन हातमा लिएर व्यक्तिगत शासन गर्न खोजेको देखिन्छ ! जून पछिल्लो अध्यादेश प्रकरणले

सरकार…के यो देशमा बिधिको शासन मरेको नै हो त ?

अशोक राई सरकार ...? देशको एउटा सम्मानित पुर्बराज्य मन्त्री र बहालवला सांसद डा. सुरेन्द्र यादब जो फौजदारी अपराध संहिता ऎन (२०७४) को दफा २११ को उपदफा (२) क मा उल्लेख भए अनुसार आफुमाथि फौजदारी अपराध (अपहरण) घटना घटेको, असुरक्षित ज्यानको महशुस गरी न्यायको लागी मुद्दा दर्ता गर्न टेकु प्रहरी प्रशासनमा

वीरगन्जमा थप २ कोरोना संक्रमित पुष्टिसंगै नेपालमा ५१ पुग्यो

बैशाख १४, बेलबारी । वीरगन्जमा थप २ जनामा कोरोना भाइरस संक्रमण भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परिक्षणको नतिजा अनुसार पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ५१ जना पुगेको छ । संक्रमित दुबै बिरामी पर्सा, वीरगन्जका ५० बर्षीय पुरुष हुन । स्वास्थ्य मन्त्रालयको सुचाना अनुसार निजहरु आईसोलेशनमा

बेलबारी नगरपालिकको संयोजकमा ३१५ नागरिकलाई बेलाबारी ल्याईयो

बैशाख १४, बेलबारी । १ महिना समयदेखि देशमा भएको लकडाउनको कारण काठमाडौ उपत्यकामा बस्न बाध्य रहनु भएका सम्पुर्ण बेलबारी नागरिकको लागी बेलबारी नगरपालिकाले बेलाबारी ल्याईएको छ । बेलबारी नगरपालिकाले शुरुमा ४ वटा डिलक्स बसको ब्यबस्था गरेता पनि आउने यात्रुको संख्या अधिक भएकोले थप एक गरि ५ वटा बसमा जम्मा ३१५