समाजवादी पार्टी नगर समिती बेलबारीद्वारा बिपत्त व्यवस्थापन कोषमा खाध्ययन सहयोग
बेलबारी । समाजवादी पार्टी, बेलबारी नगर समितीले बेलबारी नगरपालिकाको विपत्त व्यवस्थापन कोषका लागि ७ सय ७५ केजी खाध्यन्न (चामल) प्रदान गरेको छ । बुधबार बेलबारी नगरपालिकामा पार्टिले नगरपालिकाको विपत्त व्यवस्थापन कोषका लागि ७ सय ७५ केजी खाध्यन्न (चामल) प्रदान गरेको हो । पार्टिले बेलबारी नगरपालिकाका उप प्रमुख ढाका कुमारी पराजुली र

