बेलायतमा नेपाली भुपु गोर्खा सैनिकको मृत्युसंगै कोरोनाको कारण मर्नेको संख्या १०
एन्जेसी । बेलायतको लण्डनमा कोरोनाका कारण थप एक भूपू गोरखा सैनिकको मृत्यु भएको छ । लण्डनको प्लमस्टिडमा बस्दै आएका अन्दाजी ५५ वर्षीय लक्ष्मण श्रेष्ठको उपचारका क्रममा गाइज अस्पतालमा बुधाबार मृत्यु भएको श्रेष्ठसँग एउटै पल्टनमा सँगै काम गरेका भूपू गोरखा सैनिक भोज बरालले जानकारी दिएका हुन । स्जाङजा स्थायी घर भई

