बैशाख १५ गते सम्म लकडाउन
बैशाख २, काठमाडौं । सरकारले लक डाउन १२ दिन बढाएर वैशाख १५ गतेसम्म र्पुयाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लक डाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोनाभाइरस) को संक्रमण रोक्नका लागि चैत ११ बाट थालिएको लक डाउन तेस्रो

