बेलवारी उद्योग वाणिज्य संघद्धारा दैनिक उपभोग्य खाद्य सामग्रीको मुल्य सुचि सार्वजनिक
बेलबारी । बेलवारी उद्योग वाणिज्य संघले दैनिक उपभोग्य खाद्य सामग्रीको मुल्य सुचि सार्वजनिक गरेको छ । लकडाउन अवधीमा कुनै पनि उपभोक्ताले महंगोमा दैनिक उपभोग्य खाद्य सामग्रीको खरिद गर्नु नपरोस् भन्दै मुल्यमा एकरुपता ल्याउन शनिवार मुल्य सुचि सार्वजनिक गरेको हो । संघका अध्यक्ष योगेन्द्र सुवेदी र महासचिव विवेक मिश्रद्धारा हस्ताक्षरित सुचनामा

