बेलबारी बिपत्त व्यवस्थापन कोषमा संघसंस्थाको सहयोग तिब्र
बेलबारी । द रिभर ओभरसिज काठमाडौले बेलबारी नगरपालिकाको विपद ब्यबस्थापन कोषका लागि १ लाख १ हजार १सय ५ रुपैया प्रदान गरेका छन । शनिवार द रिभर ओभरसिजका संचालक रघुनाथ पुरीका दाजु ज्ञानेन्द्र पुरीले उक्त रकम बेलबारी नगरपालिकाका नगर प्रुमख ज्ञानेन्द्र सुवेदीलाई हस्तान्तरण गरेका हुन । पुरीले नगरपालिलाई केहि दिन भित्रनै

