बेलबारी १ बस्ने २२ बर्षीय युवतीको कोरोना नेगेटिभ देखियो – Satabdi News

बेलबारी १ बस्ने २२ बर्षीय युवतीको कोरोना नेगेटिभ देखियो

२६ चैत, बेलबारी । बेलबारी वडा नं १ मा बस्ने २२ वर्षीय युवतीलाई कोरोना भाईरस नेगेटिभ देखिएको छ ।
उनलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको थियो । ज्वारो र रुगामर्गी लागेपछि उनलाई नगरपालिकाको सहयोगमा उपचारको लागि धरान लगिएको थियो ।
उनी गत ६ गते मात्र बहराइनबाट नेपाल आएको थियो । कोरोना भाईरसको संङकमण नेगेटिभ आएको उनको परिवारले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारी १ बस्ने २२ बर्षीय युवतीको कोरोना नेगेटि..." A few seconds ago

सम्बन्धित खवर