बेलबारी न.पा ले कुन वडामा कहिले, कति परिवारलाई राहत वितरण गर्दै छ त ? हेनुहोस
२३ चैत, बेलबारी । करोना भाईरसको संङकमण संगै देशमा लकडाउन हुदा दैनिक गुजारा चलाउने गरीब परिवारहरुलाई मध्यनजर गर्दै बेलबारी नगरपालिकाले आईतबार देखि राहत वितरण गर्ने भएको छ । शनिबार बसेको कोरोना रोग रोकथाम बेलबारी नगर समन्वय समितिको बैठकले आइतवार देखि राहत वितरण गर्ने निर्णय गरेको हो । पहिलो चरणमा वडा

