बाबुराम श्रेष्ठको अगुवाइमा, बेलबारी १ न वडा काङ्रेसले बाड्यो राहत समाग्री

१६ चैत, बेलबारी । सरकारले बिश्व ब्यापी रुपमा फैलिएको महामारी रोग कोरोना भाइरसको संक्रमण नेपालमा पनि भेटिएको पुस्टि लगत्तै  संक्रमण  बढ्न नदिन सरकारले  लकडाउनको घोषण गरेको छ । यस लकडाउनको  समयमा नेपाली काँग्रेस बेलबारी १ वडा समितिले शनिबार वडा भित्रका बिपन्न र गरिब ८० परिवारलाई राहत बितरण गरेको छ ।

भिगाेरस नेपालद्वारा राहत वितरण

नरेश क्षितिज १६ चैत्र , धरान । विश्व व्यापीरुपमा फैलिरहेको कोरोना भाईरस (काेभिड १९) नियन्त्रणका लागि नेपाल सरकारले लागू गरेको लकडाउनका कारण दैनिक ज्यालामजदुरी गरेर जीवन निर्वाह गरिरहेका मजदूरहरुको जनजीवन प्रभावित हुन थालेको अवस्थामा धरान १५ बगरकोट स्थित शिवगंगा बस्तीका सुकुम्वासीहरुलाई भिगोरस नेपाल नामक गैह्रसरकारी सँस्थाले राहत स्वरुप खाद्यान्न वितरण

बिदेशबाट आएको घरमा रातो झन्डा देखाउने

चैत १६, बेलबारी । गुल्मीको गुल्मीदरबार गाउँपालिकामा विदेशबाट आएका व्यक्तिको घरमा रातो झण्डा राखिने भएको छ । प्रत्येक वडामा रहेका महिला स्वास्थ्य स्वयंसेविका तथा सम्बन्धित वडाका जनप्रतिनिधिमार्फत सोमबारदेखि रातो झण्डा राख्न लागिएको हो । भारत वा अन्य मुलुकबाट आएका व्यक्तिमा कोरोना संक्रमणमा उच्च जोखिम रहने भएकाले उनीहरुको पहिचानका लागि रातो

गरीब मजदुरहरुलाई खानाको व्यवस्था गर्ने प्रदेश २ सरकारको निर्णय

१६ चैत, जनकपुरधाम । लकडाउन अवधिभारि २ न प्रदेश सरकारद्वारा मजदुरहरुको खानाको व्यवस्था गर्ने भएकाे छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनका कारण गरिब मजदुरहरुमा समस्या आएकोले जीवनरक्षाका निम्ति सरकारबाट खानाकाे व्यवस्था गर्ने निर्णय गरेकाे हाे । यसकाे व्यवस्थापन स्थानीय तहसँग समन्वय गरेर तत्कालको लागि महानगरलाई २५ लाख, उपमहानगरलाई २०

लकडाउनको समयमा प्रहरी कति सुरक्षित छ ?

बेलबारी । भीडभाड होस् या कुनै घटना ‘फ्रन्ट लाइन’मा उभिने सुरक्षा निकाय नै हो । विश्वका मानिस कोरोनाको कहरमा रहेको वर्तमान परिस्थितिमा प्रहरीको भूमिका अझै बढ्छ । केही दिनअघि भारतीय सीमा क्षेत्रमा अड्किएका नेपालीले प्रदर्शन नै गरेका थिए । उनीहरुलाई नियन्त्रण गर्न प्रहरीला हम्मेहम्मे भएको थियो । क्वारेन्टाइनमा बसेका नेपालीहरुको

कोरोना भाइरसले स्पेनिस राजकुमारी मारिया टेरेसाको मृत्यु

काठमाडौं, १४ चैत । नोबेल कोरोना भाइरस अर्थात ( कोभिड १९) संक्रमणबाट स्पेनकी राजकुमारी मारिया टेरेसाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ। पूर्व उपप्रधानमन्त्रीसमेत रहेकी ८६ वर्षीया टेरेसाको कोरोना भाइरसको संक्रमणका कारण शनिबार निधन भएको पुष्टि भाइ हेनरीले गरेका छन्। स्पेनिस सञ्चारमाध्यमहरुका अनुसार उनको कोरोना भाइरसकै कारण भएको हो। कोरोना

कोभिड–१९ कोषमा समाजवादी पार्टीले १० लाख दिने

१५ चैत, काठमाडौँ । समाजवादी पार्टीले कोरोना भाइरसको  रोकथाम गर्ने उध्देश्यले  सरकारले स्थापना गरेको कोषमा पार्टीको  तर्फबाट एकमुस्ट १० लाख रुपैयाँ प्रदान गर्ने जनाएको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादवले शनिबार विज्ञप्ति जारी गरी पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने सांसद तथा जनप्रतिनिधिको आधा महिनाबराबरको तलब तथा पार्टी कार्यकर्ता तथा शुभेच्छुकको सहयोगसमेत

स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई विद्यार्थी नेता अशोक राईको खुल्ला पत्र

माननीय स्वास्थ तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल ज्यु बिगत ३ महिना अघिदेखी चीनको बुहान शहरदेखि फैलिएको महामारी कोभिड १९, अर्थात् कोरोना भाईरसबाट यति खेर सबै आतंकित भएका छ्न, पीडामा छट्पटीरहेको छ्न र बिश्व रुईरहेको छन । हामी सबैलाई थाहा छ, त्यो आतंकित पिडाबाट नेपाल पनि अछुत रहन सकेको छैन ।

नेपालमा चौथो व्यक्ति कोरोनाभाइरस संक्रमित भएकाे पुष्टि

काठमाडौं । नेपालमा चौथो व्यक्तिमा कोरोनाभाइरस संक्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले पुष्टि गरेका छन् । काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा ती व्यक्तिमा संक्रमण भएको पाइएको देवकोटाले बीबीसी नेपालीलाई बताएका छन् । देवकोटाका अनुसार संक्रमित व्यक्ति चैत ११ गते अस्पताल भर्ना भएका थिए ।

चिकित्सा विज्ञानमा नाेवेल कोरोना भाइरसको जटिलता के हाे ?

–रामचन्द्र राई बिषय प्रवेशः सामान्यतः रोग भन्नाले सजीव प्राणीको शरीरमा देखिने असामान्य अवस्थालाई बुझाउँछ । विभिन्न दृश्य वा अदृश्य किरा वा किटाणुहरू (भाइरस तथा ब्याक्टेरिया)को आक्रमणबाट सजीव वस्तुलाई असर पुर्याउँछ । रोगहरूलाई निम्न प्रकारमा वर्गीकरण गर्न सकिन्छ । १. मानव जातीलाई लाग्ने रोग २. पशु रोग ३. बाली रोग आज