राजपा सांसदहरुले सरकारी कोषमा १५ दिनको पारिश्रमिक दिने

१२ चैत, काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा)का संघीय सांसदहरूले १५ दिनको पारिश्रमिक सरकारी कोषमा जम्मा गर्ने भएका छन् ।  राजपा अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरूलाई १५ दिनको पारिश्रमिक उपलब्ध गराउन निर्देशन दिएका हुन् । उक्त निर्देशन अनुसार सांसदहरूको १५ दिनको पारिश्रमिक संसद सचिवालयले सोझै कोरोना

कोरोनाको संक्रमित तीन पुग्यो ; सावधान अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

बेलबारी । नेपालमा थप एक व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकाले पुष्टि गरेका छन्। यो सहित नेपालमा भेटिएका सङ्क्रमित व्यक्तिको सङ्ख्या तीन पुगेको छ। तर तीमध्ये एक जना निको भइसकेका छन्। प्रयोगशालामा नमुना परीक्षण गर्दा कोरोनाभाइरस भएको पुष्टि भएपछि ती सङ्क्रमित व्यक्तिलाई उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा

लकडाउन उल्लङगन गर्ने सय भन्दा बढी मोटरसाईकल प्रहरीको नियन्त्रणका

१२ चैत्र, बेलबारी । ईलाका प्रहरी कार्यलय बेलबारीले लकडाउन उल्लङगन गरेका भन्दै १ सय भन्दा बढी सवारी साधनलाई नियन्त्रणमा लिईउको छ । बुधबार बिहान मात्र सय भन्दा बढी मोटर साईकललाई नियन्त्रणमा लिइएको हो । हिजो मंगलबारको तुलनाका आज बुधबार अलि कम मोटरसाईकल देखिएकोे ईलाका प्रहरी कार्यलय बेलबारीले जनाएको छ ।

कुन देशमा कति संक्रमण र कतिको मृत्यु भएको छ ? हेर्नूहोस –

कोरोना भाइरसको सङ्क्रमण विश्वभरि फैलिरहेको बेला विश्व स्वास्थ्य सङ्गठनले (WHO) ले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनको बुहानबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणबाट हुने रोग नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त सङ्क्रमण र त्यसबाट मृत्यु हुनेको संख्या रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको घट्दै गएको

अमेरिकामा कोरोना भाईरसको कारण अनिल सम्बाहामफेको मृत्यु

१२ चैत, बेलबारी । नेपाली समाज अमेरिकाको केन्द्रीय सदस्य तथा समाजिक अभियान्ता अनिल सम्बाहाम्फेको मृत्यु भएको छ । उनलाई केही दिन अघि मात्र कोरोनाको संक्रमण भई अस्पताल लगिएको थियो । कोरोना भाईरस संक्रमण देखिएको पछि उपचारको क्रममा उनको मृत्यु भएको हो । उनको मार्च २४ मा निधन भएको हो ।

लोहोन्द्रा खोलामा डुबेर एक युवकको मृत्यु

११ चैत्र, बेलबारी । बेलबारी नगरपालिका वडा २ मा रहेको लोहन्द्रा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । खोलामा पौडी खेल्न गएका बेलबारी २ शान्तिटोलका २२ वर्षका मित्र याख्याको डुबेर मृत्यु भएको हो । दिउँसो ३ बजेको समयमा याख्या खोलामा गएको र केही समयपछि पानीमा डुबेर अचेत अवस्थामा आफन्तले

कोरोना विरुद्ध लड्न सरकारलाई नेपाली कांग्रेसका तर्फबाट ५० लाख सहयोग

काठमाडौं :  कोरोना संक्रमण रोकथाम गर्न सरकारलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ५० लाख रूपैयाँ सहयोग गर्ने भएको छ।  कोरोना भाइरसको जोखिम सामना गर्न नेपाल सरकारले निर्माण गरेको कोषमा पार्टीका तर्फबाट एकमुष्ट ५० लाख रूपैयाँ जम्मा गर्ने निर्णय भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन्। यसअघि कांग्रेसका तर्फबाट संघीय सांसदहरुले एक महिनाको तलब दिने निर्णय भइसकेको शर्माले ट्वीटमा

आईसोलेशन वाड निर्माण गर्न नेवि संघ कलम गा.पाको ध्यानाकर्षण पत्र

१० चैत, झापा । आईसोलेशन वाड निर्माण नभएको भन्दै नेविसंघ कमल गा।पा सभापति जितेन साम्पाङ सहितको टोलीले आज कमल गाउपालिकाको उपमेयर बेनु सिवाकोटीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । विश्वव्यापी रुपमा फैलिरहेको विनासकारी नोबेल कोरोना भाईरस (COVID-19) सङ्क्रमणले आतंकित पारिरहेको बेलामा कमल गाउपालिकामा आईसोलेशन वाड र क्वारेन्टाइन निर्माण नहुदा समस्या हुन

कोरोनाको सङ्क्रमण हुन नदिन नेविसंघको ध्यानाकर्षण पत्र

झापा । विश्वव्यापी रुपमा फैलिरहेको विनासकारी नोबेल कोरोना भाईरस हुनै नदिने प्रभावकारी कदमका लागि पूर्व तयारी गर्न नेविसंघ कनकाई नगरसमितीले कनकाई नगरपालिका, ईलाका प्रहरी कार्यलय, स्वास्थ बिभागलाई ध्यानाकर्षण पत्र बुझाएको छ । आज नगरप्रमुख पौडेललाई भेटी सङ्घका कनकाई नगरसभापती सागर ढकाल सहितको टोलिले कनकाई नगर भित्र भाइरस, को सङ्क्रमण हुन

कोरोनाको शंका भएमा ०२१–४७०५०० नम्बरमा कल गर्नुहोस

१० चैत, विराटनगर । १ नं प्रदेश सरकारद्वारा कोरोना भाइरसको संक्रमणबारे आफुलाई थाहा भएमा वा संक्रमणको आशंका लागेमा आवश्यक जानकारी दिन र सवै खालका निकायसँग समन्वय गर्नका लागि आइतबारदेखि २४ घण्टे टेलिफोन नम्बर संचालनमा ल्याएको छ । प्रदेशस्तरमा कोरोनासम्बन्धि जानकारी लिन वा दिन र समन्वय गर्न स्थापना गरिएको प्रदेश आपतकालिन