कोरोना भाईरसको भ्रमपुर्ण अडियो रेकड गरि फैलाएको एक युवा प्रक्राउ
८ चैत, काठमाडौँ । कोरोना भाइरसको महामारीबारे भ्रमपुर्ण अडियो रेकड गरि सामाजिक सञ्जाल मार्फत भाईरल गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । रामेछाप घर भई हाल भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवेक थापा मगरलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो। पक्राउ परेका मगरले नर्भिक अस्पतालमा ६ जना कोरोना भाइरसबाट

