कोरोनाको शंका भएमा ०२१–४७०५०० नम्बरमा कल गर्नुहोस
१० चैत, विराटनगर । १ नं प्रदेश सरकारद्वारा कोरोना भाइरसको संक्रमणबारे आफुलाई थाहा भएमा वा संक्रमणको आशंका लागेमा आवश्यक जानकारी दिन र सवै खालका निकायसँग समन्वय गर्नका लागि आइतबारदेखि २४ घण्टे टेलिफोन नम्बर संचालनमा ल्याएको छ । प्रदेशस्तरमा कोरोनासम्बन्धि जानकारी लिन वा दिन र समन्वय गर्न स्थापना गरिएको प्रदेश आपतकालिन

