धरानमा एक चिनियाँ नागरिक प्रकाउ; स्वास्थ्य परिक्षणको लागि घोपा क्याम्प लगिदै – Satabdi News

धरानमा एक चिनियाँ नागरिक प्रकाउ; स्वास्थ्य परिक्षणको लागि घोपा क्याम्प लगिदै

१० चैत, धरान । कोरोना भाईरसको संक्रमण विश्व भर फैलिरहेको बेला धरानमा भने एक चिनियाँ नागरिक प्रक्राउ परेको छ ।

धरानको मुटु भानुचोकबाट भागेर चतरा लाईन तिर चिनिया नागरिक प्रक्राउ परेको हो । उनलाई स्वास्थ्य परिक्षणको लागि वि.पि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको छ । मेयर तिलक राई समेतको उपस्थितिमा उनलाई अस्पताल लगिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "धरानमा एक चिनियाँ नागरिक प्रकाउ; स्वास्थ्य परिक..." A few seconds ago

सम्बन्धित खवर