विश्व यति बेला कोरोना भाईरसको संक्रमणले आतंकित पारिरहेको छ । तर यस वीचमा कोरोना भाईरस संगसंगै क्वारेन्टाइन र आईसोलेशन शब्द पनि आईरहेको छ ? यस शब्दको फरक के हो त ?
क्वारेन्टाइन र आईसोलेशनको फरक:-
क्वारेन्टाइन
१. यो भाषा फ्रान्सबाट उत्पति भएको हो ।
२. क्वारेन्टाइन शब्दको अर्थ ४० हो
३. रोगको संक्रमण हुनु भन्दा पुर्व रोग नलागोस भनेर बनाईने सुरक्षित स्थल
आईसोलेशन
१. यो भाषा ईजल्याण्डबाट उत्पति भएको हो ।
२. आईसोलेशन शब्दको अर्थ टापु हो
३. रोगको संक्रमण भएको अशंङका पछि उपचारको लागि बनाईने सुरक्षित स्थल