सार्वजनिक जग्गा अतिक्रमण भएको प्रति शान्ति समुहको आपत्ती, अतिक्रमण गर्नेलाई कार्बाहिको माग
बेलबारी । स्थानिय नरसिङबहादुर खड्का र चन्द्रमणी भण्डारी (विनोद) को अगुवाईमा सार्वजनिक जग्गा अतिक्रमण गरि मन्दिर बनाउन शिलन्यास गरेको प्रति समुहले आपत्ती जनाउदै अतिक्रमण गर्नेहरुलाई कार्बाहिको माग गरेको छ । शान्ति युवा समूह, बेलबारी ९, मोरङले बुधवार प्रेस विज्ञप्ती जारी गर्दै सो कदम प्रति आपत्ती जनाउदै अतिक्रमण गर्नेहरुलाई कानुनि कार्बाहिको

