अमेरिकामा कोरोना भाईरसको कारण अनिल सम्बाहामफेको मृत्यु – Satabdi News

अमेरिकामा कोरोना भाईरसको कारण अनिल सम्बाहामफेको मृत्यु

१२ चैत, बेलबारी । नेपाली समाज अमेरिकाको केन्द्रीय सदस्य तथा समाजिक अभियान्ता अनिल सम्बाहाम्फेको मृत्यु भएको छ । उनलाई केही दिन अघि मात्र कोरोनाको संक्रमण भई अस्पताल लगिएको थियो । कोरोना भाईरस संक्रमण देखिएको पछि उपचारको क्रममा उनको मृत्यु भएको हो । उनको मार्च २४ मा निधन भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "अमेरिकामा कोरोना भाईरसको कारण अनिल सम्बाहामफेको..." A few seconds ago

सम्बन्धित खवर