लकडाउन उल्लङगन गर्ने सय भन्दा बढी मोटरसाईकल प्रहरीको नियन्त्रणका – Satabdi News

लकडाउन उल्लङगन गर्ने सय भन्दा बढी मोटरसाईकल प्रहरीको नियन्त्रणका

१२ चैत्र, बेलबारी । ईलाका प्रहरी कार्यलय बेलबारीले लकडाउन उल्लङगन गरेका भन्दै १ सय भन्दा बढी सवारी साधनलाई नियन्त्रणमा लिईउको छ । बुधबार बिहान मात्र सय भन्दा बढी मोटर साईकललाई नियन्त्रणमा लिइएको हो ।

हिजो मंगलबारको तुलनाका आज बुधबार अलि कम मोटरसाईकल देखिएकोे ईलाका प्रहरी कार्यलय बेलबारीले जनाएको छ । लकडाउन उल्लङगन गर्नैलाई कडा कारवारी हुने ईन्स्पेटर बुढाथेकीले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "लकडाउन उल्लङगन गर्ने सय भन्दा बढी मोटरसाईकल प्र..." A few seconds ago

सम्बन्धित खवर