लकडाउनको समयमा “दूध ढुवानी सेवा“ टाँसेर अवैध मदिरा ओसारपोसार
२५ चैैत, मकवानपुर : ‘दूध ढुवानी सेवा’ टाँसेर अवैध मदिरा लैजाँदै गरेको अवस्थामा प्रहरीले टेम्पोलाई नियन्त्रणमा लिएको छ। लकडाउनको बेला मंगलबार बिहान ६ बजेतिर मकवानपुर-२ चौकीटोल सडकमा ना १ ह ५३८१ नं. को टेम्पोले ‘दूध ढुवानी सेवा’ भनि टाँसेर सामरी तर्फबाट हेटौंडा आउँदै गरेको थियो। उक्त टेम्पो चेक गर्दा अवैध

