बिना अनुमती बिरामीको नाम सार्बजनिक नगर्न आग्रह; प्रवक्ता देवकोटा – Satabdi News

बिना अनुमती बिरामीको नाम सार्बजनिक नगर्न आग्रह; प्रवक्ता देवकोटा

बैशाख ३, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देबकोटाले कोभिड–१९ (कोरोना भाइरस) संक्रमित व्यक्तिको पहिचान खुल्ने विवरण सार्वजनिक नगर्न नियमित पत्रकार सम्मेलन मार्फत आग्रह गरेका छ्न ।

‘विभिन्न सञ्चार माध्यमहरूमा कोरोना संक्रमित व्यक्तिहरूको नामसहितको विस्तृत विवरण प्रकाशनमा आएकोले ‘बिरामीको अनुमतिबिना यस्तो विवरण प्रकाशन/प्रसारण गर्न पाइँदैन ।’ भन्ने कुरा पत्रकार सम्मेलनमा भनेका हुन ।

तर जनस्वास्थ्यका दृष्टिले सार्वजनिक नगरी नहुने विवरण मन्त्रालयले सार्वजनिक गरेको कुरा प्रवक्ता देवकोटाले उल्लेख गरेको बताएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बिना अनुमती बिरामीको नाम सार्बजनिक नगर्न आग्रह;..." A few seconds ago

सम्बन्धित खवर