कोरोना र चुनौतीको सहजीकरण:
लक्ष्मी राना मगर नदेखिने कोरोना कति खेर घर भित्र छिर्ला भन्ने डर उस्तै छ मलाई । हप्ता दश दिनमा किनमेलको लागि बाहिर निस्कदा बुइ चढेर सुटुक्क कोरोना छिर्ला कि भनेर डराउछु पनि, तर पनि बाच्नु त पर्यो ? हतार हतार जान्छु अनि हतार हतार फर्कन्छु । बाच्नु पर्ने चुनौती उस्तै

