बेलबारीको काकुममा छोराद्वारा आमाको हत्या, पछि छोराले गरे आत्माहत्या

जेठ १५, बेलबारी । बेलबारी वडा नं ०४ इमानसिङ चोकका बिर बहादुर गुरुङको आत्माहत्या घटना भएको १ हप्ता वित्न नपाउदै सोहीे वडामा फेरि अर्को घटना भएको छ । वडा नं ०४ काकुम बुधबारेमा अन्दाजी ५७ बर्षिय देवी कुमारी लिम्बुलाई आफ्नै छोरा अन्दाजी २९ बर्षिय जीवन लिम्बुले (काले) ईटाले टाउकोमा प्रहार

रुकुम चौरजहारी घटना २१ औं शताब्दीमा कल्पनासम्म पनि गर्न नसकिने अपराधिक कुकृत्य – जसपा, नेपाल १०+१ राष्ट्रिय समितिहरु

बेलबारी । रुकुम चौरजहारी घटना २१ औं शताब्दीमा कल्पनासम्म पनि गर्न नसकिने अपराधिक कुकृत्य भएको जनता समाजवादी पार्टी, नेपाल १०+१ राष्ट्रिय समितिहरुले जनाएको छ । जाजरकोट जिल्ला भेरी नगरपालिकाका नवराज बिक र रुकुम चौरजहारी सोतीकी सुस्मा मल्लबीचको प्रेम सम्बध, अन्तरजातीय विवाहको प्रयत्न हुने क्रममा नवराज बिक सहित ३ जनाको निर्मम

रुकुम घटनाकाे दाेषीलाई कार्वाहि गर्न शिल्पी विशेष समितिकाे माग

धरान । जनता समाजवादी पार्टी, शिल्पी विशेष समिति, प्रदेश नम्बर १ ले पश्चिम रुकुमकाे चाैरहजारीमा भएकाे घटनाकाे भर्त्सना गर्दै दाेषीलाई कार्वाहिकाे माग गरेकाे छ । बुधबार समितिले प्रेस विज्ञप्ती जारी गर्दै पश्चिम रुकुमकाे चाैरहजारी ८, साेतिमा अन्तरजातिय विवाहकाे निउमा भएकाे घटनाकाे दाेषीलाई कार्वाहिकाे माग गरेकाे हाे । समितिका अध्यक्ष नरेश

रुकुमका नवराज वि.क हत्याकाण्डको विरुद्धमा किर्तिपुरमा बिरोध प्रदर्शन

जेठ १३, काठमाडौ ।  रुकुम र जाजरकोटमा भएको अन्तरजातिय प्रेम सम्वन्धका कारण मृतक नवराज विक र उनका साथीहरु टीकाराम सुनार, गणेश बुढा मगर र बेपत्ता सन्दीप वि.क, लोकेन्द्र सुनार, गोविन्द लगायत युवाहरुको सामुहिक नरसँहारको विरुद्धमा आज किर्तिपुरको लोकतान्त्रिक चोकमा प्रदर्शन भएको छ । [caption id="attachment_4969" align="alignnone" width="913"] बिद्यार्थीहरुको बिरोध प्रदर्शन[/caption]

सुगौली सन्धि र सीमा सम्बन्धी सन्धिको अन्तर्राष्ट्रिय महत्त्व

अधिबक्ता यम योन्जन सन्धि अन्तर्राष्ट्रिय कानुनको महत्त्वपूर्ण विषय मानिन्छ । सन्धि सम्बन्धी कानुनको एउटा सिद्धान्त छ । Pacta Sunt Survanda अर्थात् जसको अर्थ पक्षहरुले सन्धिहरूको इमानदारी पूर्वक पालना गर्नुपर्छ भन्ने हुन्छ । सन्धि निर्माणको आफ्नै निश्चित विधि र प्रक्रिया हुन्छ । तर, जून सन्धि, सन्धि निर्माण गर्दा अपनाउनु पर्ने प्रक्रियाहरू

साहारा नेपाल र बेलबारी नगरपालिकाद्दारा वडा नं ४ मा २० वटा घर निर्माण हुने

जेष्ठ १२, बेलबारी । बेलबारी नगरपालिका मेयर ज्ञानेन्द्र सुवेदीले गरिव तथा विपन्न बर्गहरुलाई लक्षित गरि निर्माण हुन लागेको घरको शिल्यान्याश गरेको छ । आज सोमबार बेलबारी वडा नं ०४ मा २० वटा घर बनाउन लागेको हो । गरीब तथा विपन्न वर्गहरुलाई लक्षित गर्दै आवास निर्माण हुने मेयर ज्ञानेन्द्र सुवेदीले बताए

करोडौ भ्रष्टाचार गर्नेलाई १० देखि १४ वर्षसम्‍म कैद !

काठमाडौं । १० करोड रुपैयाँ भन्दा बढी भ्रष्टाचार गर्नेलाई १४ वर्षसम्म जेल सजाय हुने गरी कानुनी व्यवस्था गर्ने विषयमा राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले सहमति जुटाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले संसदमा लगेको भष्ट्राचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ मा रहेका दण्ड सजायसम्बन्धी व्यवस्था हेरफेर गर्दै समितिले १० करोड

श्रीमानले धेरै सेक्स गर्यो भन्दै यी महिलाले सरकारलाई लकडाउन खोल्न भनिन

विश्वभर कोरोना माहामारी डरलाग्दो बन्दै गएको छ । अहिले विश्वभर कोरोना भाइरस (कोभिड–१९) का कारण ५३ लाख भन्दा धेरै संक्रमित भएका छन् । ज्यान गुमाउनेहरुको संख्या ३ लाख ४० हजार भन्दा धेरै रहेको छ । कोरोना भाइरसको कारण विश्वका धेरैजसो देशहरूमा लकडाउन लागू गरिएको छ । नेपालमा  र भारतमा पनि

नेपालमा कोरोना संक्रमितको संख्या ५०७ पुग्यो, आज मात्र ५० संक्रमित

जेठ ९, काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहान ३० जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको डडेलधुरा र वैतडीमा पनि कोरोना संक्रमित भेटिएको छ । डडेलधुराको पराशुराम–१० का २८ वर्षीय पुरुष र वैतडीको शिवनाथ–१ का २२ वर्षीय पुरुषमा

जनता आवास मार्फत बनाउन लागेको घर नगर प्रमुखद्वारा शिल्यान्यास

जेष्ठ ०९, बेलबारी । बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द सुबेदीले आज घर शिल्यान्यास गरेको छ । बेलबारी नगरपालिका बडा नं ३ मा रहेको सिम्पाने चोकमा घर शिल्यान्यास गरेको हो । साहारा नेपाल, ह्याविटेड नेपाल  र बेलबारी नगरपालिकाको सयुक्त सहकार्यमा जनता आवाश कार्यक्रम मार्फत घर निर्माण गरिएको हो । [caption id="attachment_4889" align="aligncenter"