लकडाउनको अवधिमा झण्डै २ लाख ५० हजार स्मार्ट चालक अनुमतिपत्र छापे
जेठ ३०, काठमाडौं । यातायात व्यवस्था विभागले लकडाउनको अवधिमा झण्डै २ लाख ५० हजार स्मार्ट चालक अनुमतिपत्र छापेको छ । छाप्न बाँकी अनुमतिपत्रको सङ्ख्या पनि झण्डै त्यति नै रहेको विभागले जनाएको छ । लकडाउन जारी रहँदा विभागले चालक अनुमतिपत्र छपाइलाई निरन्तरता दिइरहेको हो । गत बैशाख महिनासम्म झण्डै १ लाख

