
कोरोना फैलाउने आवास हो क्वारेन्टिन – पुर्व मन्त्री दीर्घ सोडारी
धिरज बिष्ट जेठ ३२, धनगढी । सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकास मन्त्री दीर्घ सोडारीले स्थानीय तहहरुले सञ्चालन गरेका क्वारेन्टाईन कोरोना संक्रमण फैलाउने घर भएको बताएका छन् । आज प्रदेश सभामा विशेष समयमा बोल्दै सोडारीले मापदण्ड विना सञ्चालन भैरहेको क्वारेन्टाईनहरुबाट नै बढी संक्रमण बढेको भन्दै सकारको ध्यानाकर्षण गराएका हुन । व्यवस्थापन मापदण्डको