बेलबारी नगर प्रमुख सुवेदी र उप–प्रमुख पराजुली कृषकको खेतबारीमा
असार ६, बेलबारी । बेलबारी नगर प्रमुख ज्ञानेन्द सुवेदी र उप-प्रमुख ढाका कुमारी पराजुली शुक्रवार कृषकको बारीमा पुगेका छन् । बेलबारी नगरपालिकाले वडा– ४ मा कृषक पाठशाला मार्फत २५ जना भन्दा बढी महिलालाई ब्याबसायिक तरकारी खेती गर्न सिकाए संगै आर्थिक तथा प्राविधिक सहयोगमा महिलाहरुले करेला खेति गरीरहेका छन । नगर

