सवारी साधन खरिदको लागि छुटाएको रकम ऐम्बुलेन्स किन्दै मालिकार्जुन गाउँपालिका
[caption id="attachment_5598" align="aligncenter" width="909"] अध्यक्ष नरेन्द्रसिंह धामी[/caption] धिरज बिष्ट असार ७, दार्चुला । मालिकार्जुन गाउँपालिकाले ३० लाखमा दुई ओटा एम्बुलेन्स खरीद गर्ने निर्णय गरेको छ । सवारी साधन खरीदका लागि छुट्याएको ७० लाख मध्ये ३० लाखले एम्बुलेन्स खरीद गर्ने निर्णय गरेको हो । मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्रसिंह धामीले, “कोरोना भाईरसले

