
किरात राई विद्यार्थी संघद्वारा द्रोसो चरणको राहत बितरण सम्पन
असार ९, काठमाडौं । किरात राई विधार्थी संघ केन्द्रीय कार्य समितीद्वारा द्रोसो चरणको राहत बितरण कार्य सम्पन भएको छ । आज मङलबार काठमाडौं उपत्यकामा कोरोना भाईरसको सङक्रमण र लकडाउनको कारण अत्त्याधिक समस्या ग्रस्त ४५ जना विधार्थीहरु र अस्थायी श्रमिकहरुलाई दोस्रो पटक राहत वितरण गरिएको हो । लकडाउनका कारण खाद्यान्न र