
दार्चुलामा थप तीनजनामा कोरोना संक्रमण
असार १२, दार्चुला । दार्चुलामा थप ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा जिल्लाको शैल्यशिखर नगरपालिकाका तिन जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका सुचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिएको हो । असार २ गते उनिहरुमा गरिएको आरडिटी रिपोर्ट पोजेटिभ आएपछि